प्रहरीसँगको झडपमा घाइते भएका विद्यार्थी नेताको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे जनार्दन

नेकपा-प्रचण्ड नेपाल पक्षका प्रभावशाली नेता जनार्दन शर्माले रामकुमारी झाँक्री रिहाइको माग गर्दै भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा घाइते भइ उपचाररत विद्यार्थी नेताहरुलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । राजधानीको बानेश्वरमा भएको प्रदर्शनका क्रममा विद्यार्थी नेताहरु क्षितिज सापकोटा,आरति लामा, दिपा जैसी ममता अधिकारी, मनिषा कार्की, अनु आकुरा, यादव सिंह ठकुरी, नवीन थापालगायत घाइते भएका छन् । उनीहरु उपचाररत अस्पतालमै पुगेर शर्माले स्वास्थ्य अवस्थाबारे जानकारी  लिँदै शीघ्र स

सम्बन्धित सामग्री

प्रकाश घिमिरेको स्वास्थ्य अवस्था सुधारोन्मुख

पोखरा- घाँस काट्ने क्रममा भीरबाट खसेर घाइते भएका कलाकार प्रकाश घिमिरेको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । अस्पताल स्रोतका अनुसार घिमिरेको स्वास्थ्यमा केही सुधार भएको, बोलाउँदा सुनेको प्रतिक्रिया दिने अवस्थामा छन् । उनको हाल आइसियूमा राखेर उपचार भइरहेको छ । घिमिरेका छोरी र ज्वाइँसमेत चिकित्सक रहेकाले अस्पताल एवं उ...

प्रहरीको गोलीले घाइते वीरेन्द्र १९ दिनदेखि अनशनमा

१९ असार, काठमाडौं । सात वर्षअघि प्रहरीको गोली लागेर घाइते भएका कैलालीका वीरेन्द्र जैशी उपचार खर्च र राहत माग्दै १९ दिनदेखि अनशनमा छन् । १ असारमा माइतीघर मण्डलमा अनशन सुरु गरेका उनको स्वास्थ्य अवस्था बिग्रिएपछि १२ असारदेखि वीर अस्पतालमा छन् । ३ फागुन ०७३ मा कैलालीको जानकी गाउँपालिकाको पथरैयामा काठ तस्करले प्रहरीमाथि गोली चलाएर निर्घात […]

घटनामा सेना सहभागी रहेको इमरान खानको पार्टीको आरोप, सेनाद्वारा आरोप अस्वीकार

गोली लागि घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । शल्यक्रिया गरेर शरीरबाट गोली निकालिएको र खानको स्वास्थ्य अवस्था सुधार भइरहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । खानको खुट्टामा गोली लागेको छ । खान चाँडै अस्पतालबाट डिस्चार्ज हुने बताइएको छ । एक बन्दुकधारीले आक्रमण गर्दा खानसहित झण्डै १० जना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको ज्यान गएको र ज्यान गुमाउने आक्रमणकारीमध्ये एक रहेका पाकिस्तानी सञ्चारमाध्ययमले जनाएका छन् । गोली हानेको आरोपमा एक जना पक्राउ परेका छन् । ...

धम्की र मृत्युको आतंकमा बाँचेका सलमान रुस्दीको कथा

२८ साउन, काठमाडौं । भारतमा जन्मिएका बेलायती उपन्यासकार सलमान रुस्दीमाथि न्यूयोर्कमा एक कार्यक्रमका क्रममा छुरा प्रहार भएको छ । रुस्दी गम्भीर घाइते भएका छन् र उनको शल्यक्रिया गरिएको छ। भेन्टिलेटरमा उपचाररत उनको स्वास्थ्य अवस्था नाजुक छ भने एउटा आँखा गुम्ने खतरा रहेको छ । पटकपटकको चक्कु प्रहारबाट उनको फोक्सोमा क्षति पुगेको । पाँच दशकदेखि साहित्यको […]

कांग्रेस उम्मेदवार जोशीको स्वास्थ्य अवस्था बुझ्‍न एमाले महासचिव अस्पतालमा

काठमाडौं, जेठ ४ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल स्थानीय तह निर्वाचनको दिन आक्रमणमा परी गम्भीर घाइते भएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न अस्पताल पुगेका छन् । चुनावको दिन आक्रमणमा परी घाइते भएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । सोही अस्पतालमा पुगी महासचिव पोखरेलले नेता जोशीको स्वास्थ्य अवस्थाबारे […]

मेयरका उम्मेदवार जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे एमाले महासचिव

नेकपा एमालेका महासचिव शंकर पोखरेल स्थानीय तह निर्वाचनको दिन काँग्रेस कार्यकर्ताको आक्रमणमा परी गम्भीर घाइते भएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न अस्पताल पुगेका छन् निर्वाचनको क्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा मेयरका उम्मेदवार जोशीमाथि आक्रमण भएको थियो । चुनावको दिन आक्रमणमा परी घाइते भएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले तनहुँमा गरेको बिद्रोहपछि एमालेस

मनिष डाँगी अस्पतालबाट डिस्चार्ज, स्वास्थ्य अवस्था सामान्य

काठमाण्डाै – फुटबलर मनिष डाँगी अस्पतालबाट डिस्चार्ज भएका छन् । शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत गएकाे शनिवार च्यासल युथ क्लबसँगको खेलमा उनी घाइते भएका छन् ।  त्याे खेलमा च्यासलका खेलाडीसँग मनिषको टाउको ठोक्किएको थियो । खेलको ६६ औँ मिनेटमा मैदानमै बेहोस भएका मनिषलाई त्रिपुरेश्वरको ब्लु क्रस अस्पतालमा लगेर उपचार थालिएको थियो । आज मनिष उपचार सकेर डिस्चार्ज भएको मच्छिन्द्र फुटबल क्लबले जनाएको छ । मनिषको स्वास्थ्य अवस्था सामान्य रहेको तर उनी कहिलेदेखि मैदान फर्कन्छन् भन्ने विषय भने अहिले ...

बानेश्वर झडपमा विद्यार्थी नेता घाइते, स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे शर्मा

रामकुमारी झाँक्री पक्राउको विरोधमा राजधानीको नयाँ बानेश्वरमा भएको प्रर्दशनको क्रममा आधा दर्जन बढी विद्यार्थी नेताहरु घाइते भएका छन् । विद्यार्थीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षीय झडप भएको थियो ।  झडपका क्रममा विद्यार्थी नेताहरु क्षितिज सापकोटा,आरति लामा, दिपा जैसी ममता अधिकारी, मनिषा कार्की, अनु आकुरा, यादव सिंह ठकुरी, नवीन थापालगायत घाइते भएका हुन् ।  यसैबीच नेकपा प्रचण्ड नेपाल पक्षका नेता जनार्दन शर्माले झडपमा घाइते भइ उपचाररत विद्यार्थी नेताहरुलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । उनीहरुलाई...