गठबन्धनका प्रभावशाली नेता सरकारमा जाने सम्भावना टरेपछि देउवाले उपप्रधानमन्त्री नबनाउने

काठमाडौं, १७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सिनियर नेताहरु सहभागी नहुने भएपछि उपप्रधानमन्त्री नबनाउने भएका छन् । उपप्रधानमन्त्री बनाएमा गठबन्धनका सबै दलबाट बनाउनुपर्ने भएकाले उनले कसैलाई पनि नबनाउने बुझिएको छ । काँग्रेसबाट डा. सशांक कोइरालालाई उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री बनाउने देउवाको चाहना थियो । तर, कोइरालाले मन्त्री बन्न मानेनन् । उनले सुजाता कोइरालालाई उपप्रधानसहित परराष्ट्रमन्त्री बनाउन […]

सम्बन्धित सामग्री

प्रभावशाली नेता आफ्नै क्षेत्रमा सीमित

काठमाडौं, कात्तिक २९ । प्रमुख राजनीतिक दलका प्रभावशाली नेताहरू मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको दौरानमा यसपटक अन्य जिल्ला र क्षेत्रका कार्यक्रममा सहभागी भएका छैनन्। निर्वाचन आयोगले चुनाव प्रचारका लागि दिएको समय सकिन लाग्दा प्रमुख दलका शीर्ष नेताहरू चुनावी सभामा निस्के पनि पार्टीका प्रभावशाली र दोस्रो तहका नेताहरू भने आफ्नै क्षेत्रमा सीमित बनेका […]

प्रभावशाली नेता नै ‘अप्ठेरो’मा

काठमाडौं, कात्तिक २५ । प्रदेश १ का १४ जिल्लाअन्तर्गत पर्ने २८ निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिमा प्रभाव र चर्चामा रहेका दर्जन बढी उम्मेदवार बनेका छन्। नेकपा एमालेका अध्यक्ष केपी ओलीदेखि नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनाल, एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, कांग्रेस नेताहरू कृष्णप्रसाद सिटौला, शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री […]

भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको निधन

भारतका प्रभावशाली नेता मुलायम सिंह यादवको सोमबार ८२ बर्षको उमेरमा निधन भएको छ ।गुरुग्राम अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् । उहाँलाई गत आइतबार एक्कासी स्वास्थ्यमा थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालको अति सघन कक्षमा राखेर उहाँलाई उपचार गरिएको थियो । उहाँकी श्रीमती साधना गुप्ताको गत जुलाईमा […]

एमालेका प्रभावशाली नेता गंगाराम जसपा प्रवेश

धनुषाका प्रभावशाली नेता गंगाराम यादव जनता समाजवादी पार्टी (जसापा) मा प्रवेश गरेका छन्। बिहीबार धनुषाको सहिदनगर नगरपालिका यादुकोहास्थित जसपा अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टीमा स्वागत गरेका हुन्।...

मधेसका प्रभावशाली नेता धमाधम एमालेमा

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय मधेस दौडाहामा छन् । ओलीको मधेस दौडाहाका क्रममा उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा भित्र्याउने कामसमेत गरिरहेका छन् ।पछिल्लो समय जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का प्रभावशाली नेता, पूर्वमन्त्री, पूर्वसांसद, पूर्वपालिका प्रमुखसहित जिल्लामा शक्तिशाली मानिएका नेतालाई एमालेमा भित्र्याउन ओली सफल देखिएका छन् । मधेस प्रदेशको राजधानी जनकपुरधाममा ओलीको बाक्लो

मधेसका प्रभावशाली नेता एमालेमा भित्र्याउँदै ओली

काठमाडौं, असोज ९ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय मधेस दौडाहामा छन् । ओलीको मधेस दौडाहाका क्रममा उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा भित्र्याउने कामसमेत गरिरहेका छन् । पछिल्लो समय जनता समाजवादी पार्टी नेपाल (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का प्रभावशाली नेता, पूर्वमन्त्री, पूर्वसांसद, पूर्वपालिका प्रमुखसहित जिल्लामा […]

ओलीको सूचीमा छुटेका यी हुन् प्रभावशाली नेता

काठमाडौं, मंसिर १४ । एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान केन्द्रीय सदस्यको नाम पढ्दै गर्दा धेरै नेता अलमलमा परे। लामो समय पार्टीमा योगदान गरेका र भूगोलमा खारिएका नेताहरू यसपटक प्रतिनिधि बनेर आएका थिए। उनीहरूले सर्वसम्मतिमा केन्द्रीय सदस्यको नाम आउँदा आफूहरू पर्ने सोच बनाएका थिए। तर, केन्द्रीय सदस्यको सूचीमा नअटाएपछि […]

भाजपाका प्रभावशाली नेता भन्छन्, ‘ओली नै भारतको रोजाइ’

भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका प्रभावशाली नेता सुब्रमन्यम स्वामीले केपी शर्मा ओली प्रधानमन्त्री पदबाट हाट्नु भारत हार्नु भएको बताएका छन् । राज्यसभा सदस्य समेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने चीनको जीत हुने टिप्पणी समेत गरेका हुन् ।पूर्व युनियन क्याबिनेट मिनिस्टरसमेत रहेका स्वामीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहाँसम्म नेपालबारे मेरो जानकारी छ, ओली भारतको रोजाइ थिए, यदि प्रचण्ड प्रधानमन्त्री बने भने चीनले जित्नेछ ।’ According my knowle

शनिबार तीन प्रभावशाली नेता गाईघाट आउने

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटमा भोलि (चैत २१) गते तीन जना प्रभावशाली नेता आउने भएका छन्। नेपाली कांग्रेसका महामन्त्री डाक्टर शंशाक कोइराला, एमाले (माधव–झलनाथ) पक्षका प्रभावशाली नेता सुरेन्द्र पाण्डे र एमालेकै ओली समूहका युवा नेता महेश बस्नेत गाईघाट आउने कार्यक्रम रहेको जिल्ला नेताहरुले जनाएका छन्। कोइराला नेपाल राष्ट्रिय मगर संघको प्रथम प्रदेश १ को सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रुपमा गाईघाट आउने नेपाली कांग्रेस उदयपुरका सभापति बिदुर बस्नेतले जानका