गण्डकीमा एम्बुलेन्सका लागि हटलाइन सेवा

गण्डकी, २४ साउन । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवाका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर जो–कोहीले सजिलै एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने छन् । प्रदेश स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले एम्बुलेन्स परिचालन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन मन्त्रालयमा स्थापित प्रेषण केन्द्रबाट मङ्गलबार सो सेवाको शुभारम्भ […]

सम्बन्धित सामग्री

महानगरले सञ्चालनमा ल्यायो हटलाइन सेवा

विराटनगर महानगरपालिकाले हटलाइन (टोल फ्री) सेवा सञ्चालनमा ल्याएको छ ।महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको मेयर नागेश कोइरालाले जानकारी दिए । महानगरवासीका कुनै पनि गुनासा भए हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने उनको भनाइ छ । हटलाइन सेवा चौवीसै घण्टा खुला रहनेछ ।“महानगरवासीले महानगरसँग सम्बन्धित जुनसुकै समस्या र गुनासा हटलाइन नम्बरमा […]

विराटनगरमा हटलाइन सेवा सुचारु

महानगरबासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको नगर प्रमुख नागेश कोइरालाले बताएका छन्।...

विराटनगर महानगरले सुरु गर्‍यो हटलाइन सेवा

मोरङ – सर्वसाधारणको गुनासोलाई सम्बोधन गर्नका लागि विराटनगर महानगरले हटलाइन सेवा सुरु गरेको छ। महानगरपालिकाका मेयर नागेश कोइरालालले महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्नका लागि टोल फ्री हटलाइन सेवा सुरु गरिएको जानकारी दिए। जनताको सेवा गर्न कार्यालयदेखि महानगरवासीको घरघर पुग्दै आएको बताएका मेयर कोइरालाले भने, ‘महानगरवासीको काम र सेवामा समर्पित भएर लागेका छौँ। काम गर्दै […]

डेंगी संक्रमितका लागि हटलाइन सेवा ११८० मा फोन गर्नु होला: मेयर बालेन शाह

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महामारीका रूपमा फैलिएको डेंगीका संक्रमितहरूको सहजताका लागि हटलाइन सेवा सुरु गरेको छ। महानगरका मेयर बालेन शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत् डेंगी संक्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको जानकारी दिएका हुन्। मेयर शाहले ट्विटरमा लेखेका छन्, ‘संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूबाट नै परामर्श पाउन सक्ने। आवश्यक […]

कर्णालीमा ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा सञ्चालनको तयारी

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा सञ्चालनको तयारी गरेको छ । कर्णालीका नागरिकका गुनासा तथा समस्या सुन्नका लागि ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ एप्स र हटलाइन सेवा सञ्चालन गर्ने तयारी गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उक्त हटलाइन सेवा सञ्चालन गर्ने तयारी गरेको छ । कर्णाली प्रदेशको विकास, समृद्धि र सुशासनका लागि […]

तारकेश्वर गाउँपालिकाद्वारा नि:शुल्क हटलाइन सेवा सुरुवात

नुवाकोटको तारकेश्वर गाउँपालिकाले २४ घण्टे नि:शुल्क हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले बिहीबारदेखि हटलाइन सेवाको शुभारम्भ गरेको रातोपाटीलाई जानकारी गराए ।दाङसिङस्थित गाउँ कार्यपालिकाको कार्यालयमा स्थापित हटलाइन सेवा केन्द्रको उद्घाटन गर्दै उनले सेवालाई प्रभावकारी ढङ्गले सञ्चालन गर्ने समेत सो क्रममा बताए । २४सै घण्टा हटलाइन सेवा दिन कर्मचारीको व्यवस्था गरिएको बताउँदै अधिकारीले विनाशंकोच आफ्ना गुनासा वा सल्लाह सुझाब टिपाउन र गाउँवासीलाई अनुरोध गरे ।गत साता बसेक

चीन र जापान हटलाइन सेवा शुरू गर्न सहमत

१३ पुस, काठमाडौं । बढ्दो तनावबीच चीन र जापानले संयुक्त रुपमा हटलाइट सेवा शुरू गर्न सहमत भएका छन् । चिनियाँ र जापानी रक्षा मन्त्रीले सोमबार सम्पन्न भिडियो कन्फरेन्सका क्रममा रक्षा हटलाइन सेवा शरू गर्ने सहमति गरेका हुन् । जापानको रक्षा मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा आगामी वर्षको अन्त्यसम्म हटलाइन सेवा शुरू गर्ने सहमति भएको उल्लेख […]

उत्तर र दक्षिण कोरियाबीच हटलाइन सेवा पुनः सुचारु

उत्तर र दक्षिण कोरियाबीच फेरि हटलाइन सेवा सुरु भएको छ । उत्तर कोरियाले पछिल्लो वर्षको जुनमा दुई देशबीचको हटलाइन सेवा बन्द गरेको थियो । दक्षिण कोरियाका राष्ट्रपति कार्यालयका अनुसार दुई देशका प्रमुखले फेरि भरोसा बनाउन र सम्बन्ध सुधार गर्न सहमति जनाएका छन् ।राष्ट्रपति कार्यालयका अनुसार दुई देशका प्रमुखबीच अप्रिल यता थुप्रै पटक पत्र आदान–प्रदान भइसकेका छन् । उत्तर र दक्षिण कोरियाबीच एक बैठक असफल भएपछि दुई देशबीचको सम्बन्ध खराब बनेको थियो । त्यसपछि उत्तरले सन् २०२० को जुनमा हटलाइन से

उत्तर र दक्षिण कोरियाबिचको हटलाइन सेवा सुरु

उत्तर कोरिया र दक्षिण कोरियाले दुई देशबिचको सञ्चारका लागि हटलाइन सेवा पुनः सुचारु गरेका छन् । गएको वर्षको जुनमा उत्तर कोरियाले हटलाइन बन्द गरेको थियो । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार दुवै देशका नेताहरु विश्वास पुनः स्थापित गरि सहकार्य बढाउन सहमत भएका छन् । गएको अप्रिल यता दुई देशका नेताबिच विभिन्न समयमा पत्राचार भएका थिए […]

नेपाल भेटेरिनरी एशोसिएसनको हटलाइन सेवा

नेपाल भेटेरिनरी एशोसिएसनले हटलाइन सेवा सुरू गरेको छ । कोरोना महामारीका बीचमा पशुपन्छीपालक कृषकहरुले भोगेका समस्याहरुलाई समाधान गर्न सो सेवा सुरू गरिएको एशोसिएसनले जनाएको छ ।निरन्तर रुपमा पशुपन्छीपालकका आकस्मिक समस्या विज्ञबाट समाधान होस भनेर टोल फ्रि नम्बरमार्फत निरन्तर परामर्शको सुविधा दिन हटलाइन फोन सेवा सुरु गरेको एसोसियसनले बताएको छ ।नेपाल सरकारको नियमित पशु सेवा प्रसार […]