चीन र जापान हटलाइन सेवा शुरू गर्न सहमत

१३ पुस, काठमाडौं । बढ्दो तनावबीच चीन र जापानले संयुक्त रुपमा हटलाइट सेवा शुरू गर्न सहमत भएका छन् । चिनियाँ र जापानी रक्षा मन्त्रीले सोमबार सम्पन्न भिडियो कन्फरेन्सका क्रममा रक्षा हटलाइन सेवा शरू गर्ने सहमति गरेका हुन् । जापानको रक्षा मन्त्रालयले जारी गरेको प्रेस वक्तव्यमा आगामी वर्षको अन्त्यसम्म हटलाइन सेवा शुरू गर्ने सहमति भएको उल्लेख […]