काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महामारीका रूपमा फैलिएको डेंगीका संक्रमितहरूको सहजताका लागि हटलाइन सेवा सुरु गरेको छ। महानगरका मेयर बालेन शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत् डेंगी संक्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको जानकारी दिएका हुन्। मेयर शाहले ट्विटरमा लेखेका छन्, ‘संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूबाट नै परामर्श पाउन सक्ने। आवश्यक […]