उत्तर र दक्षिण कोरियाबीच हटलाइन सेवा पुनः सुचारु

 उत्तर र दक्षिण कोरियाबीच फेरि हटलाइन सेवा सुरु भएको छ । उत्तर कोरियाले पछिल्लो वर्षको जुनमा दुई देशबीचको हटलाइन सेवा बन्द गरेको थियो । दक्षिण कोरियाका राष्ट्रपति कार्यालयका अनुसार दुई देशका प्रमुखले फेरि भरोसा बनाउन र सम्बन्ध सुधार गर्न सहमति जनाएका छन् ।राष्ट्रपति कार्यालयका अनुसार दुई देशका प्रमुखबीच अप्रिल यता थुप्रै पटक पत्र आदान–प्रदान भइसकेका छन् । उत्तर र दक्षिण कोरियाबीच एक बैठक असफल भएपछि दुई देशबीचको सम्बन्ध खराब बनेको थियो । त्यसपछि उत्तरले सन् २०२० को जुनमा हटलाइन से

सम्बन्धित सामग्री

उत्तर र दक्षिण कोरिया बीचको हटलाइन सेवा पुनः सञ्चालन

काठमाडौं, १८ असोज । उत्तर र दक्षिण कोरियाले सीमापार हट लाइन सेवा सोमबार पुनः स्थापना गरेका छन् । सेवा पुनः सञ्चालन गरेसँगै दुई देशका अधिकारीबीच दुई महिनापछि टेलिफोन सम्पर्क भएको जनाइएको छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार बिहान ९ बजे सीमापार हट लाइन सेवा पुनः सञ्चालन गरिएको हो । हटलाईन शुरु भएसंगै दुवै […]