विराटनगर महानगरपालिकाले हटलाइन (टोल फ्री) सेवा सञ्चालनमा ल्याएको छ ।महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको मेयर नागेश कोइरालाले जानकारी दिए । महानगरवासीका कुनै पनि गुनासा भए हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने उनको भनाइ छ । हटलाइन सेवा चौवीसै घण्टा खुला रहनेछ ।“महानगरवासीले महानगरसँग सम्बन्धित जुनसुकै समस्या र गुनासा हटलाइन नम्बरमा […]