नेपाल भेटेरिनरी एशोसिएसनको हटलाइन सेवा

नेपाल भेटेरिनरी एशोसिएसनले हटलाइन सेवा सुरू गरेको छ । कोरोना महामारीका बीचमा पशुपन्छीपालक कृषकहरुले भोगेका समस्याहरुलाई समाधान गर्न सो सेवा सुरू गरिएको एशोसिएसनले जनाएको छ ।निरन्तर रुपमा पशुपन्छीपालकका आकस्मिक समस्या विज्ञबाट समाधान होस भनेर टोल फ्रि नम्बरमार्फत निरन्तर परामर्शको सुविधा दिन हटलाइन फोन सेवा सुरु गरेको एसोसियसनले बताएको छ ।नेपाल सरकारको नियमित पशु सेवा प्रसार […]