उत्तर र दक्षिण कोरियाबिचको हटलाइन सेवा सुरु

उत्तर कोरिया र दक्षिण कोरियाले दुई देशबिचको सञ्चारका लागि हटलाइन सेवा पुनः सुचारु गरेका छन् । गएको वर्षको जुनमा उत्तर कोरियाले हटलाइन बन्द गरेको थियो । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयका अनुसार दुवै देशका नेताहरु विश्वास पुनः स्थापित गरि सहकार्य बढाउन सहमत भएका छन् । गएको अप्रिल यता दुई देशका नेताबिच विभिन्न समयमा पत्राचार भएका थिए […]

सम्बन्धित सामग्री

उत्तर र दक्षिण कोरिया बीचको हटलाइन सेवा पुनः सञ्चालन

काठमाडौं, १८ असोज । उत्तर र दक्षिण कोरियाले सीमापार हट लाइन सेवा सोमबार पुनः स्थापना गरेका छन् । सेवा पुनः सञ्चालन गरेसँगै दुई देशका अधिकारीबीच दुई महिनापछि टेलिफोन सम्पर्क भएको जनाइएको छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार बिहान ९ बजे सीमापार हट लाइन सेवा पुनः सञ्चालन गरिएको हो । हटलाईन शुरु भएसंगै दुवै […]