मेयरसमक्ष नगरवासीको गुनासो : कर्मचारीलाई पैसा नदिई बिल भर्पाई पास हुन्न

२७ फागुन, वीरगञ्ज । ‘वीरगञ्ज–२६ शारदा माविमा दुई कोठा बनाउन १६ लाख रुपैयाँ आएको थियो । इन्जिनियरले १० प्रतिशत कमिसन नलिएसम्म पास नै भएन,’ विद्यालय व्यवस्थापन समितिका सदस्य ध्रुवप्रसाद पटेलले गुनासो गर्दै भने, ‘उपभोक्ता समितिहरुले पनि त्यस्तै समस्या झेलिरहेका छन्, बिल भर्पाई पैसा नदिई पास हुन्न । नगरपालिका हैन ‘नरक’ पालिका जस्तै छ । कसैलाई […]

सम्बन्धित सामग्री

मिटर ब्याज पीडितहरूको गुनासो सुनुवाईका मन्त्तालयले तोक्यो फोकल पर्सन

गृह मन्त्रालयले मिटर ब्याज पीडितहरूको गुनासो सुनुवाईका लागि अधिकृतस्तरका कर्मचारीलाई जिम्मेवारी तोक्न निर्देशन दिएको छ।...

महानगर प्रमुख दाहाल : ‘मर्निङवाक’ सँगै गुनासो सुन्दै

चितवन, १५ साउन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई महानगरवासीको एउटा आरोप सधैँ रहने गरेको छ, ‘सहज भेट्न पाइँदैन’ । जब उनी कार्यालय पुग्छिन् बाहिर नगरवासीको भीड लाग्ने गर्दछ । सचिवालयका कर्मचारीलाई पालो मिलाउन हम्मेहम्मे हुने गर्दछ । कतिपय भेट्न नपाएको गुनासो गर्दै फर्कने गर्दछन् । धेरै जनसङ्ख्या भएको महानगरमा कार्यालय समयमा सबैलाई भेट्न सम्भव […]

विमानस्थलमा खटिने निगमका कर्मचारीलाई खल्ती नभएकाे पाेसाक !

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोसाक लगाउन निर्देशन दिएको छ ।यात्रुको लगेज टुटफुट भएको गुनासो आएपछि निगमले विमानस्थलमा कार्यरत कर्मचारीका लागि खल्ती नभएकाे पाेसाककाे व्यवस्था गरेको हो ।  ब्यागेज ह्यान्डलिङ सेवा सुधारका लागि आजदेखि कर्मचारीलाई खल्तीरहित पोसाककाे व्यवस्था गरिएको निगमले जनाएकाे छ । ब्यागेज ओसारपसार गर्ने ट्रलीमा बार तथा चेन लगाइएको छ भने लगेज सुरक्षासम्बन्धी कर्मचारी खटाइनुक...

निगमको विमानस्थलमा खटिने कर्मचारीलाई खल्तीरहित पोषाक

काठमाडौँ, ३० चैत । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोषाक लगाउन निर्देशन दिएको छ । यात्रुहरूको लगेज टुटफुट भएको गुनासो आएपछि निगमले विमानस्थलमा कार्यरत कर्मचारीका लागि खल्तीरहित पोषाकको व्यवस्था गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार ब्यागेज ह्याण्डलिङ सेवा सुधारका लागि आजदेखि कर्मचारीलाई […]

वडाध्यक्ष गुप्ताको दादागिरीले कर्मचारीलाई काम गर्ने वातावरण भएन : नगरप्रमुख

जीतपुरसिमरा उपमहानगरपालिका एमाले वडाध्यक्षले सेवाग्राही र कर्मचारीलाई कार्यालयमा थुनेर मुल गेटमा ताला लगाएपछि कार्यालयमा बसेर काम गर्ने वातावरण नभएको भन्दै नगरप्रमुख राजन पौडेलले गुनासो गरेका छन् । उपमहानगरको वडा नं ७ का वडाध्यक्ष सुनिल गुप्ताले बुधवार कार्यालय समयमा सेवाग्राही र कर्मचारीलाई भित्र थुनेर उपमहानगरको मुल गेटमा ताला लगाएका थिए । कार्यालयमा प्रमुख, उपप्रमुख र प्रशासकिय अधिकृत नभेटिएको भन्दै वडा अध्यक्ष गुप्ताले कर्मचारी र सेवाग्राहीलाई भित्र थुनेर मुलगेटमा ताला लगाएका थिए ।वडाध्

काठमाडौं महानगरको कल सेन्टर प्रभावकारी बनाउन कर्मचारीलाई तालिम

कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) लाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाको सूचना प्रविधि विभागले कर्मचारी र सम्पर्क अधिकारीका लागि तालिम सुरु गरेको छ । तालिममा गुनासो सुन्ने कर्मचारीले अपनाउनु पर्ने सावधानी, उसमा हुनु पर्ने धैर्यता, गुनासोकर्ताले भनेका कुरा टिपोट गर्ने तथा सफ्टवेयर इन्ट्री गर्ने, गुनासो सम्बन्धित अधिकारीलाई पठाउने तरिका सेन्टरमा बस्ने कर्मचारीलाई सिकाइँदैछ ।यसैगरी सम्पर्क अधिकारीलाई गुनासो हेर्ने, सुन्ने तथा काम भएपछि समापन टिप्पणी (क्लोजिङ् स्टेटमेन्ट) विवरण लेख्ने त

यातायातका कर्मचारीलाई मुख्यमन्त्री राईको निर्देशन : गुनासो नआउने गरी काम गर्नुस्

विराटगनर ः यातायात व्यवस्था कार्यालयले जनताबाट गुनासो नआउने गरी काम गर्नुपर्नेमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले जोड दिएका छन्। समयमा काम नभएको र एउटा सामान्य कामका लागि पनि घण्टौं लाग्ने गरेको गुनासो बारम्बार आइरहेको बताउँदै उनले चुस्त सेवा प्रवाह गर्नतर्फ ध्यान दिन यातायात कार्यालयका कर्मचारीलाई निर्देशन दिए।प्रदेश सरकारले पूर्वाधार विकास मन्त्रालयबाट छुट्ट्याएर यातायात तथा सञ्चार मन्त्रालय बनाएपछि मुख्यमन्त्री राईले मन्त्रालयका कर्मचारीलाई चुस्त ढंगले यातायात र सवारी अनुमति

कर्मचारीलाई अफिसमा फोन चार्ज गर्नमा प्रतिबन्ध !

१३ मंसिर, काठमाडौं । निजी क्षेत्रका धेरै कर्मचारीहरुको गुनासो हुनछ कि हाकिमले उनीहरुको कुरा नै सुन्दैन । कतिपय हाकिमहरु यस्ता पनि हुन्छन् कि कर्मचारीलाई दुख दिने नियतले अनौठा खालका आदेश तथा नियम जारी गर्दछछन् । पछिल्लोपटक एउटा यस्तै हाकिमको आदेश सोसल मिडियामा चर्चाको विषय बनेको छ । सोसल मिडिया साइट रेडिटमा पछिल्लो समय एउटा पोस्टर […]

तालिवानले राष्ट्रसंघका कर्मचारीलाई दुर्व्यवहार गर्‍यो– राष्ट्रसंघ

काठमाडौँ– तालिवानले अफगानिस्तानस्थित राष्ट्रसंघका कर्मचारीमाथि बारम्बार दुर्व्यवहार गरेको राष्ट्रसंघले जनाएको छ । तालिवान शक्तिमा पुगेपछि आफ्ना कर्मचारीमाथि दुर्व्यवहार बढेको अफगानिस्तानका लागि राष्ट्रसंघका विशेष दूत डेबोराह लायन्सले गुनासो गरे । ‘हाम्रा कर्मचारीमाथि अपमान र दुव्र्यबहारका घटनामा भइरहेको बृद्धिप्रति हामी चिन्तित छौं,’ सुरक्षा परिषदको वैठकलाई सम्बोधन गर्दै लायन्सले भने । यसअघि तालिवानले सत्ता कब्जा गर्नुअघि कर्मचारीलाई धम्की, […]