१३ मंसिर, काठमाडौं । निजी क्षेत्रका धेरै कर्मचारीहरुको गुनासो हुनछ कि हाकिमले उनीहरुको कुरा नै सुन्दैन । कतिपय हाकिमहरु यस्ता पनि हुन्छन् कि कर्मचारीलाई दुख दिने नियतले अनौठा खालका आदेश तथा नियम जारी गर्दछछन् । पछिल्लोपटक एउटा यस्तै हाकिमको आदेश सोसल मिडियामा चर्चाको विषय बनेको छ । सोसल मिडिया साइट रेडिटमा पछिल्लो समय एउटा पोस्टर […]