तालिवानले राष्ट्रसंघका कर्मचारीलाई दुर्व्यवहार गर्‍यो– राष्ट्रसंघ

काठमाडौँ– तालिवानले अफगानिस्तानस्थित राष्ट्रसंघका कर्मचारीमाथि बारम्बार दुर्व्यवहार गरेको राष्ट्रसंघले जनाएको छ । तालिवान शक्तिमा पुगेपछि आफ्ना कर्मचारीमाथि दुर्व्यवहार बढेको अफगानिस्तानका लागि राष्ट्रसंघका विशेष दूत डेबोराह लायन्सले गुनासो गरे । ‘हाम्रा कर्मचारीमाथि अपमान र दुव्र्यबहारका घटनामा भइरहेको बृद्धिप्रति हामी चिन्तित छौं,’ सुरक्षा परिषदको वैठकलाई सम्बोधन गर्दै लायन्सले भने । यसअघि तालिवानले सत्ता कब्जा गर्नुअघि कर्मचारीलाई धम्की, […]

सम्बन्धित सामग्री