Bikram Sambat 2083 Ashoj 3. Saturday. Gregorian Calendar September 19, 2026. Nepal Sambat 1146. Raudra Samvatsar. Dakshinayan. Autumn Season. Shaka 1948. Bhadra Shukla Paksha. Tithi–Ashtami, until 2:17 PM then Navami. Nakshatra–Mool, until 1:49 AM then Purvashadha. Yoga–Ayushman, until 3:54 PM then Saubhagya. Karana–Bav, until 2:17 PM then Balav, until 3:20 AM then Kaulav. Anandadi Yoga–Gad Yoga. Moon Sign–Sagittarius.Kathmandu Sunrise 5:51 AM. Sunset 6:03 PM. Day duration 30 Ghadi 29 Pala.Today's Bar Bela Until 5:51 AM, Kaal Bela.From 5:51 AM to 7:22 AM, Shubh Bela.From 7:23 AM to 8:54 AM, Rog Bela.From 8:55 AM to 10:25 AM, Udveg Bela.From 10:26 AM to 11:57...
दक्षिणी छिमेकी भारतको राजधानी नयाँ दिल्लीमा हालै सम्पन्न ब्रिक्सको अठारौँ शिखर सम्मेलन कतिपय कारणले महत्त्वपूर्ण साबित भएको छ। यसको सफल आयोजना र सदस्य राष्ट्रहरूबीच कतिपय मामिलामा मतभेद रहे पनि आमसहमतिमा ब्रिक्स घोषणापत्र जारी हुनु शिखर सम्मेलनको ठूलो उपलब्धि रह्यो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उपस्थितिले सम्मेलनलाई थप […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]
३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको …
म्याग्दी– यहाँकोे दरवाङ–मुना–ढोरपाटन सडक योजनाको ठेक्का सम्झौताको १४ महिनाका अवधिमा २५ प्रतिशत भौतिक प्रगति भएको छ । सत्ताइस महिनामा सम्पन्न गर्ने लक्ष्यसहित विस २०८२ असार ११ गते सम्झौता भएको आयोजनाको बाँकी १३ महिनाको अवधिमा थप ७५ प्रतिशत काम सम्पन्न गर्न चुनौति देखिएको छ । प्रशासनीक खर्च बाहेक रु ६७ करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका […]
काठमाडौँ– प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ । यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्षदिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता […]