प्रचण्डसँग राजदुत सुवेदीको गुनासो: दुतावासका कर्मचारीलाई पानी खाने फुर्सद समेत छैन

'सरकारले फराकिलो र काम गर्न सहज हुने आफ्नै दुतावासको व्यवस्था गरिदेओस् जापानबासी नेपालीबाट गुनासो नआउने गरि काम गर्छु।' उनले भने। जापान आएकै दिन 'आजको काम आजै नो टुमरो पोलिसी' घोषणा गरेका राजदुत सुबेदीले जापानका बिभिन्न शहरमा बसोबास गर्ने नेपालीहरुका लागी...

सम्बन्धित सामग्री

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत रेन्डी बेरीबीच बिदाई भेट

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीसँग भेटवार्ता गरेका छन् । प्रचण्ड निवास खुमलटारमा आज बिहान भएको भेट गर्दै अध्यक्ष प्रचण्डले बेरीलाई बिदाई समेत गरेका छन् । भेटवार्तामा प्रचण्डले राजदुत बेरिको सफल कार्यकालको कामना गर्दै बधाई समेत दिएका थिए । नेपालको विकास र समृद्धिको बाटोमा अमेरिकाको निरन्तर […]

पुर्व राजदुत लक्की शेर्पा एमाले प्रवेश

काठमाडौं, ९ बैशाख । अष्ट्रेलियाको लागि पुर्व नेपाली राजदुत लक्की शेर्पा आज नेकपा एमाले प्रवेश गरेकी छिन् । कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच माओवादीकी पुर्व केन्द्रीय सदस्य समेत रहेकी शेर्पा आज एमाले प्रवेश गरेकी हुन् । त्यस्तै, आज माओवादीको सहकारी विभागका प्रमुख तथा केन्द्रीय सदस्य धर्मदत्त देवकोटा, लेखनाथ नगरपालिकाका […]

अर्जेन्टिनाको फुटबल टोलीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) र नेपालकालागि अर्जेन्टिनाका राजदुत डा. ह्युगो जाभियर गोवी बिच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री गहतराजले अर्जेन्टिनी फुटबल टोलीलाई नेपाल भ्रमणको निम्तो समेत दिएका छन् । राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदुत गोवीले मंगलबार सिंहदरबार स्थिति युवा तथा खेलकुद मन्त्रालय […]

जलवायु परिवर्तनबारे अर्थमन्त्री र बेलायतका राजदूतबीच छलफल

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलित्तबीच शिष्टाचार भेट भएको छ ।आइतबार मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असरका बारेमा छलफल भएको छ । भेटमा सुदूरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पु¥याएको जन, धन र पूर्वाधार क्षतिका सम्बन्धमा समेत कुराकानी भएको छ । साथै पुनस्थापना, […]

अर्थमन्त्री शर्मा र बेलायतकी राजदुत निकोला पोलिटबीच भेटवार्ता

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबिच शिष्टाचार भेट भएको छ ।  आइतवार मन्त्रालयमा भएको भेटमा द्धिपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ । भेटमा सुदुर पश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पु¥याएको जन, धन र पूर्वाधार क्षतीका सम्बन्धमा समेत कुराकानी भएको छ । साथै पुनस्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरुको निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको छ । यसको लागि मन्त्री शर्माले अन्तर्राष्ट्रिय विकास साझेदारहरुको ध्यानाकर्षण समेत गराएका छन् । यस्तै भेटमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन २०२१ ( COP 26) मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपाल जस्ता देशहरुले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल भएको छ ।

डा. खतिवडा मेक्सिकोका लागि पनि राजदुतमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडालाई मेक्सिकोका लागि राजदुतमा नियुक्त गरेकी छिन् । अमेरिकाको लागि नेपाली आवासीय राजदुत समेत रहेका खतिवडालाई मेक्सिकोको राजदूतको जिम्मेवारी पनि दिइएको हो ।

नेपाली मुलका अमेरिकी नागरिक निमा टेम्बाको काेराेनाका कारण निधन

बोस्टन : तीन दिनअघि अपुष्ट समाचारमा निधन भएको भनिएका निमा टेम्बा शेर्पाको मंगलबार बिहान सवा ५ बजे बजे न्युयोर्कको क्‍विन्सस्थित एल्मर्स्ट अस्पतालमा निधन भएको छ। उनकाे निधन पारिवारिक स्राेतले समेत पुष्टि गरेको छ भने अमेरिकास्थित नेपाली राजदूत अर्जुन कार्कीले सामाजिक सञ्जालमार्फत बताएका छन् । राजदुत कार्कीले लेखेका छन्...

राष्ट्रपति भण्डारीद्वारा राजदुत नियुक्त, कसलाई कहाँ ?

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली राजदुत रमेशप्रसाद खनाललाई सर्वियाका लागि समेत गैरआवासीय नेपाली राजदुतमा नियुक्त गरेकी छन् ।   नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा खनाललाई ...