ऐलानी जग्गामा गाउँपालिका प्रमुखको 'गिद्धे नजर'

बाँकेको डुडुवा गाउँपालिका प्रमुखले नै ऐलानी जग्गामा आफ्ना निकट मान्छे बस्न लगाएपछि विवाद उत्पन्न भएको छ।...

सम्बन्धित सामग्री

विराटनगर महानगरले सुरु गर्‍याे ऐलानी जग्गाकाे खाेजतलास

मोरङ- विराटनगर महानगरले महानगरअन्तर्गत रहेका ऐलानी जग्गाको खोजतलास ‍सुरु गरेको छ। शनिबार महानगरपालिकाको वडा नम्बर ११ को विभिन्न स्थानमा रहेका ऐलानी जग्गा खोज्दै जग्गा नापजाँच गरी महानगरको स्वामित्वमा ल्याउने कार्य भइरहेको मेयर नागेश कोइरालाले बताए। भेटिएका जग्गामा आउने दिनमा संरचना निर्माण गर्ने योजनामा महानगर रहेको उनकाे भनाइ छ। त्यसैगरी, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र […]

मुसहर समुदाय समस्यामा

काठमाडौँ,७ पुष । पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कबिलासाका वीरेन्द्र सदाको परिवार समस्यामा परेको छ । उनीहरु बसिरहेको ऐलानी जग्गा आफ्नो भन्दै स्थानीय हुकेश्वर साहले जग्गा खाली गर्न आग्रह गरेसँगै न्यायिक समितिमा उजुरी दिएपछि सदाको परिवार चिन्तामा डुबेको हो । “वर्षाँैदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएका छौँ”, सदाले […]

सिटी बसपार्क डीपीआरमै सीमित

शारदा नगरपालिका–१ श्रीनगरमा निर्माण गर्ने भनिएको सिटी बसपार्क डीपीआरमै सीमित बनेको छ । श्रीनगरमा अहिले सञ्चालन भइरहेको बसपार्क क्षेत्र आसपासको ऐलानी जग्गा समेटेर आधुनिक बसपार्क निर्माण गर्न खोजिएको थियो । तर, वर्षौंदेखि उक्त ऐलानी जग्गामा बसिरहेका स्थानीयले आफ्ना संरचना हटाउन नमानेपछि बसपार्क निर्माणको काम अलपत्र परेको हो ।

तुलसीपुरका कुमालको पीडा– जग्गा नेताले खोसेपछि उठिबास लाग्यो

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७, कुमाल गाउँको आफ्नै परिचय छ । कुमाल गाउँ भनेपछि बुढा–पुरानाहरुले त्यही पुुरानै ग्वार खोलाको छेउ सम्झन्छन् । तर अहिले त्यो ग्वार खोलाको पश्चिम छेउमा न कुमालगाउँ छ, न कुमाल नै भेटिन्छन् ।तर अझै पनि ग्वार खोलाको पश्चिमी तिरलाई कुमाल गाउँ नै भन्ने गरिन्छ । खोला छेउको ऐलानी जग्गामा बसेको त्यो गाउँको अस्तित्व अहिले लोप भइसकेको छ ।नेताले त्यहाँ कुमालहरु बसोबास गर्दै आएको ऐलानी जग्गा हडप्दा गाउँकै उठिबास लाग्यो । ६७ वर्षीय लुटन कुमाल भन्छन्, ‘हाम्रो घरबास, ख

चुनाव नजिकिँदा सार्वजनिक जग्गा अतिक्रमण

चुनाव घोषणासँगै कैलाली र कञ्चनपुरमा सुकुम्बासी, आरक्ष विस्थापित, सुकुम्बासी र अव्यवस्थित बसोबास भएको ऐलानी जग्गा नापी हुने हल्ला सुरु हुन्छ । राजनीतिक दलका नेताहरूको दौडधुप सुरु हुन्छ । जग्गा नाप्ने आश्वासन दिन्छन् । जग्गा पाउने लोभमा राजमार्ग छेउछाउ, सामुदायिक वनका खाली जग्गा, नदीकिनारका खाली जग्गामा घरटहरा बन्ने क्रम बढ्छ ।

ऐलानी जग्गा नम्बरी बनाइदिने भन्दै विधवालाई ठगी

रौतहट : ऐलानी जग्गा नम्बरी बनाईदिने भन्दै रौतहटमा एकजना विधवा महिलालाई लाखौं रूपैयाँ ठगी गरेको सार्वजनिक भएको छ। स्थानीय मौलापुर नगरपालिका-८ सोनरनियाका स्वर्गीय गोविन्दसिंह कुर्मीकी पत्नी शान्ति देवीसँग लाखौं रुपैयाँ ठगेको सार्वजनिक भएको हो।विधवा महिला शान्ति देवी बिहीबार संचारकर्मीहरूसँग कुरा गर्दै स्थानीय गढीमाई नगरपालिका धनहारी गाउँका वीरेन्द्र यादवले पटकपटक गरि ६ लाख रुपैयाँ ठगको बताइन्। ‘मौलापुर-८ सोनरनिया गाउँभन्दा पश्चिम सरकारी स्वामित्वको तिरो नलाग्ने १० कट्ठा ऐलानी

बुढेसकालमा सहारा नहुँदा पीडामाथि पीडा

कञ्चनपुर : लालझाडी गाउँपालिका-१ विनवारीका रामसिंह राना उमेरले ८० वर्ष पुग्नै लागेका छन्। रानाका श्रीमती सोनावत्ती रानाको उमेर पनि  ६५ वर्ष नाघ्नै लागेको छ।रानाका श्रीमती शारीरिक रूपमा अपाङ्ग छिन्। राना दम्पतीका सन्तान भने छैनन्। सम्पतिका नाममा तीन कठ्ठा ऐलानी जग्गा छ। सो जग्गामा राना दम्पतिको कच्ची घर छ। दुवै ज्येष्ठ दम्पतीलाई स्थानीय बासिन्दाले खानको जोहो मिलाउने गरेका छन्। ‘घरबासका लागि मात्रै जग्गा छ। त्यो पनि ऐलानी हो’ सोनावत्तीले भनिन् ‘कम्मरमुनिको भाग चल्दैन। खा

धनगढी विमानस्थल वरपरको जग्गामा कसले गर्‍यो रेखांकन ?

६ पुस, धनगढी । धनगढी उपमहानगरपालिका-१३ का धोखे रानाले विगत चार वर्षदेखि धनगढी विमानस्थल स्तरोन्नतीका लागि सरकारले जग्गा अधिग्रहण गर्ने सुन्दै आएका थिए । धनगढी विमानस्थलबाट दक्षिणतर्फ डेढ बिघा जग्गा रानाको नाममा छ । त्यसबाहेक १० कठ्ठा ऐलानी जग्गा पनि उनैले वर्षौंदेखि जोतभोग गर्दै आएका छन् । शनिबार बिहान आफ्नो पूरै जग्गा पर्ने गरेर सिमेन्टका […]