मतदान केन्द्रमा गठबन्धनको स्वस्तिक छाप लगाएको 'चिट', एमालेको चर्को विरोध

पोखरा : पोखरामा सत्तारुढ गठबन्धनले मतदातालाई आफ्नो चुनाव चिह्नमा स्वस्तिक छाप लगाएको ‘चिट’ बाँडेपछि एमाले कार्यकर्ताले विरोध जनाएका छन्। पोखरा महानगर वडा १६ को मतदान केन्द्रमा गठबन्धनका कार्यकर्ताले मतदातालाई स्वस्तिक छाप लगाएको ‘चिट’ बाँडेको फेला परेको भन्दै एमालेका कार्यकर्ताले विरोध गरेका हुन् । 'लाइनमा बसेका मतदातालाई चिट दिएर यो हेरेर…

सम्बन्धित सामग्री

राष्ट्रपति निर्वाचनको मतदान सकियो, ४ बजेदेखि मतगणना

निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्।...

निर्वाचन सामग्रीसहित मतदान स्थलमा खटिए कर्माचारी

सिन्धुपाल्चोक-प्रतिनिधि सभा र प्रदेस सभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्माचारी मतदान केन्द्रमा खटिएका छन् । सदरमुकाम चौतारास्थित जिल्ला निर्वाचन कार्यलयबाट मतदान अधिकृतसहित सबै कर्मचारी मतदानका लागि आवश्यक ७२ प्रकारका सामाग्री बोकेर कार्य क्षेत्र लागेका हुन् । मतपेटिका, छेकबारा, स्वस्तिक छाप पितल-रबर, स्यानिटाइजर, मास्क, कैची, नेपाली कागज, फोटोकपि पेपर, डोरी, कलम, ग्लु स्टिक, सोसरलगाएतका ७२ प्रकारका […]

सही तरिकाले मतदान कसरी गर्ने ?

काठमाण्डाै - मतदान अधिकृतले मतपत्र दिएपछि गोप्य मतदानस्थलमा जानुपर्ने हुन्छ । त्यहाँ स्वस्तिक छाप र स्ट्याम्प राखिएको हुन्छ । मतपत्रमा स्वस्तिक छाप नै लगाउनुपर्ने हुन्छ । पहिला छाप लगाएको चिह्नमा मसी अलि गाडा हुन सक्छ । मसी कम भयो भने फेरि स्वस्तिकलाई स्ट्याम्प प्याडमा चोब्नुपर्छ । मतगणना गर्दा स्पष्ट हुने गरी चिह्नमा छाप लगाउनुपर्छ । मतपत्र पट्याउँदा स्वस्तिक छाप लगाएको ठाउँ पछिल्लो सेतो भागमा पार्नुपर्छ । चिह्नमा भएको मसी सेतो भागमा पर्दा मत बदर हुँदैन ।  मतपत्रमा सातवटा चिह्नमा मतसङ्केत गरी मतदान गर्नुपर्छ । पहिलो ठाडो ...

स्थानीय निर्वाचन : एक मतदातालाई मतदान गर्न कति समय लाग्छ ?

आज शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि मतदान हुँदैछ। संघ र प्रदेशको निर्वाचनमा जस्तो एउटा उम्मेदवारका लागि एउटा मात्र स्वस्तिक छाप लगाउने नभई यो निर्वाचनमा प्रमुख उपप्रमुख वडाध्यक्षदेखि सदस्यसम्म ७ जना उम्मेदवारका लागि ७ छाप लगाउनुपर्ने हुन्छ ।कम्तिमा १ मिनेटभित्र एकजना मतदाताले मतदान गरिसक्ने निर्वाचन आयोगले अनुमान गरेको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार एक जनाले कम्तिमा १ मिनेटभित्र मतदान गरिसक्ने आंकलन गरिएका बताए ।सहप्रवक्ता अर्यालले भन

निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको अपिल

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  स्थानीय तह सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेका छन् । शुक्रबारको मतदानका लागि सन्देश दिँदै प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभन र प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी सही तरिकाले निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सम्पूर्णरूपले सफल बनाइदिन सबै मतदाताप्रति हार्दिक आग्रह गरेका हुन् ।उनले प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकत

एकजना मतदातालाई मतदान गर्न कति समय लाग्छ ?

वैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकिएको छ । संघ र प्रदेशको निर्वाचनमा जस्तो एउटा उम्मेदवारका लागि एउटा मात्र स्वस्तिक छाप लगाउने नभई यो निर्वाचनमा प्रमुख उपप्रमुख वडाध्यक्षदेखि सदस्यसम्म ७ जना उम्मेदवारका लागि ७ छाप लगाउनुपर्ने हुन्छ ।कम्तिमा १ मिनेटभित्र एकजना मतदाताले मतदान गरिसक्ने निर्वाचन आयोगले अनुमान गरेको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार एक जनाले कम्तिमा १ मिनेटभित्र मतदान गरिसक्ने आंकलन गरिएका बताए ।सहप्रवक्ता अर्यालले भने, ‘अहिलेको यो

धुर्कोटमा नमुना मतदान : स्वस्तिक छाप लगाउने ठाउँमा ल्याप्चे लगाएकाे पाइयाे

गुल्मी – वैशाख ३० गते हुने पालिका चुनावलाई लक्षित गरी गुल्मीको धुर्कोट गाउँपालिकामा गरिएको नमुना मतदानमा १३ प्रतिशत मत बदर भएको छ । आज बिहीवार धुर्कोटको हिमालय माध्यमिक विद्यालयमा भएको नमुना मतदानमा सहभागी ९० जना मतदातामध्ये १२ जनाको मत बदर भएको हो ।  मतदाता शिक्षालाई प्रभावकारी बनाउन र बदर मत कसरी कम गर्न सकिन्छ भन्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय गुल्मीले धुर्काेटमा नमुना मतदान गरेको हो । बदर मतपत्रमध्ये धेरैजसोमा मतदाताले स्वस्तिक छाप लगाउने ठाउँमा ल्याप्चे लगाएको पाइएको जिल्ला निर्वाचन अधिकारी माय...

आउन थाले मतदान सामग्री, प्रक्रिया पूरा गरी जिल्ला जिल्लामा पठाउने तयारी

काठमाण्डाै - पालिका चुनावका लागि प्रयोग हुने मतदान सामग्री आउन थालेका छन् । मतदान र मतदानस्थलमा प्रयोग हुने आवश्यक साना आकारका सामग्री आइसकेको तर मतदानमा प्रयोग हुने छेकबार, लाहा अझै नआएको निर्वाचन आयोगले जनाएको छ । नमुना मतपत्र, स्वस्तिक छाप, कैँची, स्टाम्प प्याड, मसी, स्टिच र पिन, पन्चिङ मेसिन, मार्कर, कलम, मास्क, स्यानिटाइजरलगायत आइपुगेको छ । यी धेरैजसो सामग्री भारतबाट आएका छन्। चुनावमा ५६ प्रकारका सामग्री प्रयोग हुनेछन् । मतपेटिका चीनबाट आयात भइसकेको तर अहिलेसम्म आयोगले बुझिनसकेको प्रवक्ता शालिग्राम शर्मा पौड...

स्वस्तिक छाप विदेशबाट ल्याउने आयोगकाे तयारी

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि स्वस्तिक छाप एक महिनाभित्र बाह्य देशबाट नेपाल आइपुग्ने जनाएको छ। आयोगले नियमित पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘कतिपय सामाग्रीहरू नेपालमा उत्पादनमा हुँदैन। २२ हजार मतदान केन्द्रमा तीनदेखि ४ वटा स्वस्तिक छाप पठाउनुपर्छ। स्वस्तिक छाप अघिपछि प्रयोग हुँदैन। त्यस्तो खालको चिज […]