उपत्यकाका मतदान केन्द्रमा लगियो मैनबत्तीदेखि लाल छापसम्म, ६० प्रकारका सामाग्री ढुवानी

काठमाडौं : सिंहदरबारस्थित जिल्ला समन्वय समितिको भवनमा आज बिहानैदेखि भिड थियो। स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मंगलवार काठमाडौं उपत्यकाका मतदान केन्द्रहरुलाई निर्वाचन सामाग्री दिन सुरु गरेको थियो। तिनै सामाग्री लिनका लागि आज कर्मचारीहरु सिंहदरबार पुगेका थिए। नमूना मतपत्र, मतपेटिका, स्वस्तिक छाप, नउड्ने मसी, स्ट्याम्प प्याड जस्ता संवेदनशील सामाग्री सहित…

सम्बन्धित सामग्री

गणनास्थलतर्फ लगियो काठमाडौंका मतपेटिका (तस्वीरहरु)

४ मंसिर, काठमाडौं । मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिका संकलन सुरु गरिएको छ । आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिकाहरु गणनास्थलमा लैजान थालिएको छ । काठमाडौंमा १० ठाउँमा मतगणना हुँदछ । काठमाडौं क्षेत्र नं. १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर […]

कसराको प्रजनन केन्द्रमा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट लगियो

मध्यविन्दु : गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ। चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो। प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध नवलपरासी पूर्वको पिठौलीमा रहेको गिद्ध घरमा केही दिन राखेर…

पुटिनको आंशिक परिचालन : प्रदर्शनकारीलाई हिरासतबाटै लगियो भर्ती केन्द्रमा

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नयाँ ‘आंशिक परिचालन’को विरोधमा देशभरि प्रदर्शन जारी रहँदा अधिकारीहरूले सयौं मानिसहरूलाई गिरफ्तार गरेका एक स्वतन्त्र अधिकारवादी समूहले जनाएको छ । ओभिड–इन्फोले ३२ विभिन्न शहरहरूमा ७२४ जनालाई नियन्त्रणमा लिएको बताएको छ  । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा लड्नका लागि ३ लाख पुरुष तयार गर्ने योजना घोषणा गरेपछि व्यापक प्रदर्शन सुरु भएको छ ।रुसी कानुनअन्तर्गत अस्वीकृत जुलुसहरू प्रतिबन्धित छन् । तर, नागरिकहरूलाई सेनामा भर्ना गर्ने पुटिनको कदम

व्यासका मेयर उम्मेदवार जोशीलाई थप उपचारका लागि पोखरा लगियो

तनहुँको व्यास नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ । व्यास–८, स्थित साविक रिस्ती गाविस भवनको मतदान केन्द्रमा पुगेका जोशीमाथि आक्रमण भएपछि उनलाई उपचारका लागि दमौली अस्पताल ल्याइएको थियो ।

व्यासका मेयर उम्मेदवार जोशीलाई थप उपचारका लागि पोखरा लगियो

तनहुँको व्यास नगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि पोखरा लगिएको छ । व्यास–८, स्थित साविक रिस्ती गाविस भवनको मतदान केन्द्रमा पुगेका जोशीमाथि आक्रमण भएपछि उनलाई उपचारका लागि दमौली अस्पताल ल्याइएको थियो ।

काठमाडौं महानगर : बाल्मिकी मतदान केन्द्रको मतपेटिका सभागृह लगियो(फोटोफिचर)

काठमाडौं महानगरपालिकाको बाल्मिकी केन्द्रमा मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसँगै गणनाको लागि सो केन्द्रको मतपेटिका राष्ट्रिय सभागृह लगिएको छ । कडा सुरक्षाका बीच मतपेटिका सभागृह पु¥याइएको हो ।...

विकटको व्यथा : एस्काभेटरको बकेटबाट तारेर ट्याक्टरमा लगियो मुस्ताङमा खोप

पर्वत : प्रायः वर्खामा हेलिकोप्टर र हिउँदमा सडक मार्ग हुँदै विकट ठाउँमा अत्यावश्यक सामग्रीहरू पुर्‍याउने गरिन्छ। यतिबेला देशभर कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम चलिरहेको छ।तोकिएकै समयमा खोप केन्द्रमा खोप लगेर लक्षित समूहलाई दिनुपर्ने छ। तर, अत्यधिक वर्षाका कारण विकट जिल्लाका विकट ठाउँमा सडक मार्ग त कठिन छ नै मौसमको प्रतिकूलताका कारण आकाश मार्गको अवस्था पनि उस्तै छ।यही परिवेशमा हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिकामा समयमै नै खोप लैजान र नागरिकलाई दिनका लागि त्यहाँका क

भारत : गधामा राखेर लगियो विद्युतीय मतदान यन्त्र (भिडियो)

भारतका चार राज्य तथा एक केन्द्रशासित प्रदेशमा विधानसभा निर्वाचन चलिरहेको छ ।  कोभिड–१९ चर्किएको भए पनि भारी संख्यामा मतदाताहरू मतदान केन्द्रमा आइरहेका छन् । भोटको गणना मे २ मा हुनेछ ।  यसैबीच दुर्गम क्षेत्रमा गधाहरूलाई विद्युतीय मतदान यन्त्र (ईभीएम) लदाएर लगेको भिडियो सार्वजनिक भएको छ ।  इन्टरनेटमा भाइरल बनिरहेको भिडियो क्लिपमा तमिलनाडुको दिनदिगुल जिल्लाको नाथम क्षेत्र देखिएको हो । त्यहाँका डाँडाकाँडामा गतिलो सडक नभएकाले गाडी चलाउन निकै मुश्किल छ ।  त्यहाँका गाउँलेहरूले मत दिन पा...

बाँसबारी छालाजुत्ता बन्द हुँदा दलित समुदाय मर्कामा

१ माघ, काठमाडौं । घरेलु तालीम केन्द्रमा तालीम लिँदालिँदै कृष्णबहादुर बयालकोटी बाँसबारी छाला तथा जुत्ता कारखाना (बाछाजुका) मा काम गर्न पुगे । विसं २०२२ मा स्थापना भएको सो कारखानाको शुरुवातमै काठमाडौँ नयाँ बानेश्वरका बयालकोटीसँगै जुत्ता बनाउने तालीममा रहेका करिब ५० प्रतिशत दलित समुदायका युवा कामदारका रूपमा लगियो । ‘घरेलुमा तालीम लिने लगभग …