निर्वाचन सामग्रीसहित मतदान स्थलमा खटिए कर्माचारी

सिन्धुपाल्चोक-प्रतिनिधि सभा र प्रदेस सभा सदस्य निर्वाचनका लागि निर्वाचन सामग्रीसहित कर्माचारी मतदान केन्द्रमा खटिएका छन् । सदरमुकाम चौतारास्थित जिल्ला निर्वाचन कार्यलयबाट मतदान अधिकृतसहित सबै कर्मचारी मतदानका लागि आवश्यक ७२ प्रकारका सामाग्री बोकेर कार्य क्षेत्र लागेका हुन् । मतपेटिका, छेकबारा, स्वस्तिक छाप पितल-रबर, स्यानिटाइजर, मास्क, कैची, नेपाली कागज, फोटोकपि पेपर, डोरी, कलम, ग्लु स्टिक, सोसरलगाएतका ७२ प्रकारका […]

सम्बन्धित सामग्री

इजिप्टको निर्वाचन प्राधिकरणद्वारा मतदान केन्द्रहरूको डाटाबेस सुरू

इजिप्टको निर्वाचन प्राधिकरणले मतदान केन्द्रहरूको डाटाबेस शुरू गरेको छ। इजिप्टको राष्ट्रिय निर्वाचन प्राधिकरणले आफ्नो आधिकारिक वेबसाइटमा मतदान केन्द्रहरूको डाटाबेस शुरू गरेको हो।जहाँ दर्ता भएका नागरिकहरूले आगामी राष्ट्रपति चुनावमा मतदान गर्न सक्नेछन्। डाटाबेसले देशभरका मतदान केन्द्रहरूसहित विद्यालयका सबै नाम र ठेगानाहरू समावेश गर्नेछ।यसले प्रत्येक नागरिकले मतदान गर्ने मतदान केन्द्रसम्बन्धी डेटा निर्दिष्ट गर्ने काम गर्नेछ। राष्ट्रिय निर्वाचन प्राधिकरणको वेबसाइटले नागरिकहरूलाई राष्ट्रिय परिचयपत्र न

राष्ट्रपति निर्वाचन : मतदान स्थल र मतदान अधिकृत तोकिए

काठमाडौं, ७ फागुन । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल र मतदान अधिकृत तोकेको छ। निर्वाचन आयोगले मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकेको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा मतदान हुनेछ। त्यहाँ दुई वटा मतदान स्थल बनाइने जनाइएको छ। यस्तै निर्वाचन आयोगले फागुन १० गते मतदाताको नामावली सार्वजनिक गर्नेछ।

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

काठमाण्डाै - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्नुभएको छ । उहाँले भक्तपुरको युनिक नेपाल एकेडेमी लोकन्थलीबाट मतदान गर्नुभएको हो । देशभर उत्साहजन रुपमा मतदान भैरहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्तथपलियाले गरे मतदान

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन्। थपलियाले लोकन्थलीस्थित युनिक नेपाल एकेडेमी मतदान केन्द्रमा मतदान गरेका हुन्। ...

निर्वाचन सामग्रीसहित मतदान अधिकृतहरू केन्द्रमा

काठमाडौँ,२ मँसिर । मङ्सिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि कास्कीमा खटिएका कर्मचारी निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुगेका छन् । कास्कीका तीनवटै निर्वाचन क्षेत्रअन्तर्गत तीन सय ४४ मतदान केन्द्रका मतदान अधिकृत सम्बन्धित केन्द्र पुगी निर्वाचन प्रक्रियाअन्तर्गतका काम सुरु गरेको प्रदेश निर्वाचन कार्यालय पोखराका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए । जिल्लामा निर्वाचनका लागि दुई हजार […]

कुनै पनि मतदान केन्द्रको मतदान हालसम्म स्थगित भएको छैनः प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, ३० वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको बताएका छन् । ‘केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुनेक्रम जारी छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भनेका छन्, ‘कुनैपनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन ।’ उनले देशभर स्थानीय तह सदस्य […]

प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान

काठमाणडाै - निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गर्नुभएको छ । उहाँले भक्तपुरको मध्यपुर थिमि नगरपालिका  वडा नम्बर १ मा रहेको उपस्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रबाट पालिका चुनावको लागि मतदान गर्नुभएको हो ।

निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा

आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालय सिलगढीबाट मङ्गलबार मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री लिएर आफूलाई खटाइएको केन्द्रमा पुगेका हुन् । जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेका अनुसार यहाँका दुई नगरपालिकासहित सात गाउँपालिकामा रहेका सम्पूर्ण मतदान केन्द्रका मतदान अधिकृतहरूलाई मतपेटिका, मतदाता परिचयपत्र, मतदाता नामावली लगायतका ६४ प्रकारका सा

निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा

काठमाडौँ,२८ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालय सिलगढीबाट मङ्गलबार मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री लिएर आफूलाई खटाइएको केन्द्रमा पुगेका छन् । जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेका अनुसार यहाँका दुई नगरपालिकासहित सात गाउँपालिकामा रहेका सम्पूर्ण मतदान […]

खटिए मतदान अधिकृतः निर्वाचन गतिविधि तीव्र

काठमाडौँ,२८ वैशाख । कञ्चनपुरका ३४१ मतदान केन्द्रमा मतदान अधिकृत र सहायक खटिएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित मुख्य निर्वाचन अधिकृत कार्यालयबाट नियुक्ति लिएसँगै मतदान अधिकृत मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्रीसहित आ–आफ्नो मतदान केन्द्रमा खटिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीले सबै मतदान केन्द्रमा पुगेर निर्वाचनसम्बन्धी काम अघि बढाइसकेको जानकारी दिए ।“मतदान […]