निर्धक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको अपिल

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  स्थानीय तह सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्न आम मतदातालाई आह्वान गरेका छन् । शुक्रबारको मतदानका लागि सन्देश दिँदै प्रमुख आयुक्त थपलियाले कसैको प्रलोभन र प्रभावमा नपरी आफूलाई मन परेको उम्मेदवारको निर्वाचन चिह्नमा स्वस्तिक छाप लगाई आफूले प्रदान गरेको अमूल्य मत बदर नहुने गरी सही तरिकाले निर्धक्क भएर मतदान गर्न र मतदान कार्यलाई सम्पूर्णरूपले सफल बनाइदिन सबै मतदाताप्रति हार्दिक आग्रह गरेका हुन् ।उनले प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकत

सम्बन्धित सामग्री

निर्वाचनमा भाग लिई मताधिकार प्रयोग गर्न प्रमुख निर्वाचन आयुक्तको अपिल

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न आव्हान गरेका छन् । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदैछ । ‘निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला भएको र आफूले रोजेको प्रतिनिधिमार्फत शासन संचालन गर्न पाउने जनताको अधिकारलाई निर्वाचनले नै वैधता र सुनिश्चितता प्रदान गर्ने […] The post निर्वाचनमा भाग लिई मताधिकार प्रयोग गर्न प्रमुख निर्वाचन आयुक्तको अपिल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चुनावमा मतदान गर्न निर्वाचन आयोगको अपिल

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरुलाई अपिल गरेको छ । भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन हुँदैछ । निर्वाचनको अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन […]

प्रमुख निर्वाचन आयुक्त थपलियाले भक्तपुरबाट गरे मतदान

काठमाडौँः प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन्। बिहान ठिक ७ बजे नै प्रमुख आयुक्त थपलियाले मतदान गरेका हुन्।  भक्तपुरको  मध्यपुर ठिमी १ को लोकन्थलीको उपस्वास्थ्य चौकी केन्द्रबाट उनले मतदान गरेका हुन् ।  प्रमुख आयुक्त थपलियाले ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल पनि गरे। आफूले मतदानको अधिकार प्रयोग गरेको बताउँदै…

दिनभर के के भयो देशभर ? (अडियोसहित)

अडियो सुन्नुहोस्ः  पद, पैसा र पहुँचबाट प्रभावित नभई मतदान गर्न प्रमुख निर्वाचन आयुक्तको अपिल प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाताहरूलाई स्थानीय तहका जनप्रतिनिधिका लागि हुने मतदानमा पद, पैसा र पहुँचबाट प्रभावित नहुन अपिल गरेका छन् । निर्वाचनको तयारी पूरा भएकोबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा थपलियाले प्रलोभनमा नपरी मतदान गर्न मतदातालाई आह्वान गरे […]

प्रमुख निर्वाचन आयुक्तको अपिल– कसैको लोभलालच, प्रलोभन र आश्वासनमा नपर्नू

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्धक्क भएर स्थानीय तह निर्वाचनको मतदान कार्यमा सरिक हुन अपिल गरेका छन् । उनले बिहीबार निर्वाचनमा सहभागी हुन अपिल गरेका हुन् ।  राष्ट्रिय उत्सवको रुपमा ग्रहण गर्दै सबै मतदाताले आ–आफ्नो मताधिकार प्रयोग गर्नुहुन सम्पूर्ण मतदाता आदरणीय दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक अपिल गर्दछु,” उनले भने...

निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– भोलि हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।  बिहीबार आयोगले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेका छन् ।  ‘निर्वाचनको तयारी सबै पूरा भइसकेको छ। […]

ढुक्क भएर मतदान गर्नुहोस्- प्रमुख निर्वाचन आयुक्त यादव(भिडियोसहित)

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मंसिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचनको लागि सरकारले सुरक्षाको पूर्ण प्रत्याभूति गरेकोले ढुक्क भएर मतदान गर्न आम मतदाताहरूलाई अपिल गरेका छन्। शुक्रबार राजधानीामा आयोजित विशेष चुनावी साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले सुरक्षाको सम्पूर्ण व्यवस्था अत्यन्तै चुस्त बनाइएकोले ढुक्क भएर मतदान गर्न मतदाताहरूलाई आग्रह गरेका…