विराटनगरमा इन्धन ट्याङकर विष्फोट, तीनजना बेहोस

विराटनगर : नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्कर विराटनगरमा शुक्रबार अपरान्ह विष्फोट भएको छ। ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ। एक स्थानीय ग्यारेजमा राखिएको  ट्यांकर दिउँसो विष्फोट भएको हो। नेपाल आयल निगम प्रदेश १ कार्यालय नजिकैको रामअव...

सम्बन्धित सामग्री

विराटनगरमा अग्नि मोटोइंकको ‘डिलरशिप एमएस प्याक्ट प्रालि’

काठमाडौं । नेपालका लागि महिन्द्रा पावरोल डिजेल जेनेरेटरको आधिकारिक विक्रेता अग्नि मोटोइंक (अग्नि ग्रुपको भगिनी संस्था)ले विराटनगरमा ‘डिलरशिप एमएस प्याक्ट प्रालि’ सञ्चालनमा ल्याएको छ । अग्नि ग्रुपले महिन्द्रा युटिलिटी भेहिकल, ट्र्याक्टर तथा इलेक्ट्रिक सवारीसाधनकोे आयात तथा वितरण गर्दै आएको छ । जेनेरेटर बजारमा पावरोल डिजेल जेनेरेटरले छुट्टै पहिचान बनाएको कम्पनीको भनाइ छ । बजारमा ५ केभीएदेखि ६२५ केभीएसम्मका २८ मोडलका जेनेरेटर रहेको कम्पनीले जानकारी दिएको छ । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले महिन्द्रा पावरोल नेपालको जेनेरेटर उद्योगमा अगाडि रहेको र सबैको रोजाइमा परेको बताए । उत्कृष्ट सेवा र देशव्यापी नेटवर्कका कारण छोटो अवधिमा यसलाई अग्रणी ब्रान्डको रूपमा स्थापित गर्न सकिएको उनको भनाइ छ । प्याक्ट पावरका प्रबन्ध निर्देशक दर्शन कार्कीले महिन्द्रा पावरोल डिजल जेनेरेटरले कम ध्वनि प्रदूषणका साथै अधिक इन्धन बचत गर्ने बताए । ग्राहकको सन्तुष्टि तथा विक्रीपछिको सेवामा विशेष ध्यान दिइएको उनको भनाइ छ ।

तेल पनि बजारबाट उठाउने बाध्यतामा छ प्रहरी : मुख्यमन्त्री कार्की

७ जेठ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले पर्याप्त बजेट नदिएका कारण प्रहरीले बजारबाट उठाउने गरेको बताएका छन् । आइतबार विराटनगरमा वडा प्रहरी कार्यालयको भवन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले बजारबाट इन्धन संकलन गर्नु प्रहरीको बाध्यता रहेको बताएका हुन् । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला र अन्य उच्च पदस्थ प्रहरी र नागरिक […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विराटनगरमा खाली सिलिण्डरसहित प्रदर्शन

विराटनगर । इन्धन र खाना पकाउने एलपी ग्यासमा गरिएको चर्को मूल्यवृद्धिविरुद्ध उपभोक्ता अधिकारवादीहरुले ग्यासका खाली सिलिण्डरसहित प्रदर्शन गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मूल गेटमा उपभोक्ता अधिकारवादी संघसंस्थाहरूको नेतृत्वमा खाली सिलिण्डरसहित विरोध प्रर्दशन गरिएको हो । पब्लिक फोरमको नेतृत्वमा पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा अत्यधिक मूल्यवृद्धि गरिएको भन्दै खाली सिलिण्डर र प्लेकार्ड […]

विराटनगरमा उपमेयरकी स्वतन्त्र उम्मेदवार न्यौपानेले ल्याइन् घोषणापत्र

१९ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिना न्यौपानेले सोमबार प्रतिवद्धता पत्र सार्वजनिक गरेकी छन् । उनले निर्वाचित भए महानगरपलिकाबाट पाउने आर्थिक सुविधा, सवारी साधन र इन्धन सुविधा नलिने बताएकी हुन् । ‘महानगरबासीले मलाई चुनाव जिताउनु भयो भने महानगरको कुनै सुविधा लिन्न’, उनले भनिन्, ‘प्रतिवद्धता पत्र अनुसार काम गर्न सकिन भने पाँच वर्षपछि […]

यसरी हुन्छ भारतबाट आयात भएको इन्धन भारततिरै तस्करी

विराटनगरमा डिजल लोड गरी भारततर्फ जान लागेको ट्यांकर नियन्त्रणमा लिएसँगै भारतबाट आयात भएको इन्धन भारततिरै तस्करी हुने गरेको रहस्य बाहिर आएको छ।

विराटनगरमा आयल निगमको ट्याङ्कर विस्फोट

माेरङ - नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्कर विराटनगरमा विष्फोट भएको छ ।  नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५ सय मिटर उत्तरमा रहेको राम अवतार मोटर्स ग्यारेजमा ट्याङ्कर विष्फोट भएको हो ।  ठूलो आवाजमा विष्फोट भएपछि विराटनगर ४ प्रगति टोलका तीन जना बेहोस भएको स्थानीय कीर्तिराज कार्कीले जानकारी दिन...

इन्धन बोक्ने ट्याङकर बिस्फोट

१२ भदौ, विराटनगर । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा विष्फोेट भएको छ । बुधबार बेलुका निगमको इन्धन ढुवानी गर्ने ना ४ ख ७१६६ नम्बरको ट्याङकर विष्फोट भएको हो । बिष्फोटका कारण नजिकै रहेका …

'पेट्राेल छैन' भन्दै विराटनगरमा कृत्रिम अभाव सिर्जना

मोरङ – विराटनगरका अधिकांश पेट्रोल पम्पहरुमा पेट्रोल नभएको भन्दै काला खोल ओढाइएका छन् । इन्धन दिइरहेका पम्पहरुमा पनि सर्वसाधारणको लामो लाइन छ ।  उपभोक्ता अधिकारकर्मी कृष्णप्रसाद भण्डारीले बजारमा व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाउनुभयो । उहाँले बजारमा अहिले इन्धन, ग्यास, स्यानिटाइजर र माक्स (मुखावर...

आयल निगमको भण्डारण क्षमता बढाउन व्यवसायीको माग

विराटनगर : विराटनगरमा रहेको आयल निगमको इन्धन भण्डारण क्षमता वृद्धि गर्न पेट्रोलियम व्यवसायीले माग गरेका छन्। विराटनगरमा शनिबार आयोजिनत नेपाल पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको १५औँ अधिवेशनमा उनीहरूले यस्तो माग गरेका हुन्।  विराटनगर डिपोमा ६ हजार किलो लिटर पेट्रोल र ८ हजार किलो लिटर डिजेल भण्डारण गर्न सक्न...

इन्धन हडतालबारे विराटनगर पुगेर आपूर्तिमन्त्रीले डिपोहरूलाई दिए यी ४ निर्देशन

मोरङ: आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रालयअन्तर्गतका संस्थानका डिपो तथा कार्यालयहरूलाई जनतालाई दुःख नहुने गरी काम गर्न निर्देशन दिएका छन्। विराटनगरमा रहेको नेपाल आयल निगमको कञ्चनबारी डिपो, नेपाल खाद्य संस्थानको अञ्चल कार्यालय र साल्ट ट्रेडिङ कर्पोरेसनको अञ्चल कार्यालय अनुगमन गरी उनले सहज आपूर्ति र गुणस्तर कायम ...