'पेट्राेल छैन' भन्दै विराटनगरमा कृत्रिम अभाव सिर्जना

मोरङ – विराटनगरका अधिकांश पेट्रोल पम्पहरुमा पेट्रोल नभएको भन्दै काला खोल ओढाइएका छन् । इन्धन दिइरहेका पम्पहरुमा पनि सर्वसाधारणको लामो लाइन छ ।  उपभोक्ता अधिकारकर्मी कृष्णप्रसाद भण्डारीले बजारमा व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाउनुभयो । उहाँले बजारमा अहिले इन्धन, ग्यास, स्यानिटाइजर र माक्स (मुखावर...

सम्बन्धित सामग्री

अत्यावश्यक वस्तुमा उपभोक्ता ठगिन नदिन अनुगमन तीव्र : वाणिज्य विभाग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यक वस्तुमा उपभोक्ता ठगिन नदिन अनुगमन तीव्र पारेको दाबी गरेको छ । कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रणमा राख्नेगरी बजार अनुगमन गरिएको भन्दै विभागले सीमित स्रोत र साधनका बाबजुद पनि कामलाई तीव्रता दिएको दाबी गरेको हो । ठूला चाडपर्व र दैनिक बजारमा हुने कारोबारमा उपभोक्ता नठगिउन् […]

सुदूरपश्चिममा पेट्रोलियम पदार्थको कृत्रिम अभाव

२ साउन, धनगढी । कैलालीमा पेट्रोलियम पदार्थ व्यवसायीले पेट्रोल पम्पमा ताला लगाएर इन्धनको कृत्रिम अभाव सिर्जना गरेका छन् । व्यवसायीले नेपाल आयल निगमको धनगढी डिपोबाट शुक्रबारपछि इन्धन उठाएका छैनन् । शुक्रबार उठाएको इन्धन पनि उनीहरुले बिक्री गरेका छैनन् । पेट्रोल पप्पहरुले शनिबार साँझदेखि नै इन्धन नभएको भन्दै उपभोक्तालाई फर्काएका छन् । पेट्रोलियम ढुवानी व्यवसायी संघका […]

बजारमा अस्वाभाविक मूल्यवृद्धि

बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक रूपमा मूल्य बढ्न थालेको छ । कोभिड संक्रमण बढिरहेका बेला कृत्रिम अभाव गराएर व्यवसायीले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् ।औषधि, दाल, खानेतेल, पाउरोटी, आटा चिनी, निर्माण सामग्रीलगायतका अन्य दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । कमजोर नियमन र अनुगमनको फाइदा उठाउँदै र इन्धनको मूल्य बढेको भन्दै खुद्रा व्यवसायीले […]

कालोबजारीविरुद्ध डडेल्धुरा प्रशासन अगाडि प्रदर्शन

डडेल्धुरा : पेट्रोलमा कालोबजारी भएको भन्दै विरोध प्रदर्शन गरिएको छ। बोलन्या थली युनिट डडेल्धुराले शुक्रबार पेट्रोलको कृत्रिम अभाव देखाई कालोबजारी गरिएको भन्दै  विरोध प्रदर्शन गरेको हो।बजारमा कृत्रिम अभाव सृजना गरेर कालोबजारी गर्न खाजेको भन्दै बोलन्या थलीले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको हो।डडेल्धुरामा वीर बेताल र उग्रतारा आयल गरी दुई वटा पेट्रोल पम्प रहेका छन्। तर, यी दुवै पम्पले उपभोक्तालाई पेट्रोल नदिएर यहाँका किराना पसलहरूलाई दिँदै आएकोसमेत आरोप लागेको छ। य

तम्घासमा बजार अनुगमन

२२ जेठ, गुल्मी । निषेधाज्ञा जारी भएका बेला दैनिक उपभोग्यवस्तुको कालोबजारी तथा कृत्रिम अभाव हुन सक्ने भन्दै गुल्मी सदरमुकाम तम्घासमा बजार अनुगमन गरिएको छ । निषेधाज्ञाका बेला खाद्यवस्तुको कालोबजारी गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालय लगायत अन्य सरोकारवालाहरुको सक्रियतामा तम्घासमा बजार अनुगमन गरिएको हो । तम्घास बजारका विभिन्न स्थानमा […]

रेमडिसिभरलगायत औषधि कालोबजारी भए कडा कारबाही हुन्छ : विभाग

काठमाडाैं : कोभिड संक्रमितको उपचारमा अत्यन्तै प्रभावकारी मानिएको रेमडिसिभर औषधिको कृत्रिम अभाव सिर्जना भएको प्रति औषधि व्यवस्था विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मानवीय संवेदनशीलतासमेत ख्याल नगरी रेमडिसिभरलगायत औषधि अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री भइरहेको भन्दै विभागले तोकिएको मूल्यभन्दा बढीमा किनबेच भएको पाइए कानुनअनुसार कारबाही गर्ने बताएको छ।साथै यसबारे कुनै जनगुनासो भए विभागले सम्पर्क राख्न पनि आग्रह गरेको छ।  यो औषधि भारतमा करिब ३ हजारमा पाइने भए पनि उ

तेलको कृत्रिम अभाव गरेको आरोपमा आयल निगमका डीपो प्रमुख पक्राउ

२८ जेठ, जनकपुरधाम । धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गरेको भन्दै धनुषा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । नेपाल आयल निगम धनुषाको महेन्द्रनगरका डीपो प्रमुख मोहनकुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरका अध्यक्ष बिष्णुदेव साह र पेट्रोलियम ढुवानी संघ जनकपुरका अध्यक्ष किसुनदेव साहलाई अवरोध र कृतिम अभाव श्रृजना …

मिलेमतोमै रासायनिक मलको कृतिम अभाव

काठमाडौं : कृषि सामग्री कम्पनीले कमिसनका लागि मलको कृत्रिम अभाव उत्पन्न गराउँदै आएको तथ्य फेला परेको छ। सरकारी स्वामित्वको कम्पनीले कमिसनको लोभमा प्रतिस्पर्धाविना सरकारद्वारा सरकारसँग खरिद (जीटुजी) सुविधाअन्तर्गत भारतसँग मल खरिद सम्झौता गरे पनि लामो समयसम्म प्रक्रिया अल्झाएर कृत्रिम अभाव उत्पन्न गराएको हो। छिटो मल भित्र्याउने भन्दै...