इन्धन हडतालबारे विराटनगर पुगेर आपूर्तिमन्त्रीले डिपोहरूलाई दिए यी ४ निर्देशन

मोरङ: आपूर्तिमन्त्री शिवकुमार मण्डलले मन्त्रालयअन्तर्गतका संस्थानका डिपो तथा कार्यालयहरूलाई जनतालाई दुःख नहुने गरी काम गर्न निर्देशन दिएका छन्। विराटनगरमा रहेको नेपाल आयल निगमको कञ्चनबारी डिपो, नेपाल खाद्य संस्थानको अञ्चल कार्यालय र साल्ट ट्रेडिङ कर्पोरेसनको अञ्चल कार्यालय अनुगमन गरी उनले सहज आपूर्ति र गुणस्तर कायम ...