७ जेठ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले पर्याप्त बजेट नदिएका कारण प्रहरीले बजारबाट उठाउने गरेको बताएका छन् । आइतबार विराटनगरमा वडा प्रहरी कार्यालयको भवन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले बजारबाट इन्धन संकलन गर्नु प्रहरीको बाध्यता रहेको बताएका हुन् । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला र अन्य उच्च पदस्थ प्रहरी र नागरिक […]