इन्धन बोक्ने ट्याङकर बिस्फोट

१२ भदौ, विराटनगर । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर विराटनगरमा विष्फोेट भएको छ । बुधबार बेलुका निगमको इन्धन ढुवानी गर्ने ना ४ ख ७१६६ नम्बरको ट्याङकर विष्फोट भएको हो । बिष्फोटका कारण नजिकै रहेका …

सम्बन्धित सामग्री

इन्धन डिपोमा आगलागी हुँदा ११ को मृत्यु, ८८ घाइते

कोनाक्री – गिनीको राजधानी कोनाक्रीको मुख्य इन्धन डिपोमा सोमबार बिहानै आगलागीपछि बिस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ भने ८८ जना गम्भीर घाइते भएका छन् । आगलागीपछि बाक्लो कालो धुवाँले आकाश भरिएपछि विद्यालयहरू बन्द गरिएको छ र नागरिकहरूलाई घरभित्रै बस्न भनिएको छ । विष्फोट भएको स्थानबाट स्थानीय बासिन्दा भागेको सामाजिक सञ्जालमा सम्प्रेषित तस्वीरमा देखिएको छ […]

टेकुको पेट्रोल पम्पमा ग्यास विस्फोट हुँदा २ जना घाइते

२२ जेठ, काठमाडौं । काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा ट्याङ्की वेल्डिङ गर्ने क्रममा ग्यास विस्फोट हुँदा २ जना घाइते भएका छन् । काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीका अनुसार इन्धन राख्ने ट्याङ्कीको ढक्कन वेल्डिङ गर्ने क्रममा ग्यास बिस्फोट हुँदा पर्सा जगन्नाथपुर- ३ का ३० वर्षका किशोरी साह र १८ वर्यषका दिपककुमार साह घाइते भएका हुन् […]

इलन मस्कको अन्तरिक्ष कम्पनीको रकेट चन्द्रमामा ठोक्किएर बिस्फोट हुने

इलन मस्कको स्पेस कम्पनी स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट चन्द्रमामा ठोक्किएर बिस्फोट हुने भएको छ । ‘द फाल्कोन ९ बुस्टर’ नाम गरेको रकेट सन् २०१५ मा प्रक्षेपण गरिएको थियो । आफ्नो मिसन पूरा गरेपछि इन्धन अभावका कारण सो रकेट पृथ्वीमा फर्किन सकेको थिएन । अन्तरिक्षमै रहेको रकेट अहिले चन्द्रमा तर्फ गरिरहेको हो । अन्तरिक्षयात्री जोनथन म्याकडोवेलका […]

अफगानिस्तान सार्वजनिक भ्यानमा बिस्फोट : ७ जनाको मृत्यु

काबुल – अफगानिस्तानको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको हेरातका गुप्तचर अधिकारीहरुले बताएका छन् । एउटा भ्यानको इन्धन राख्ने ट्यांकीमा बिस्फोट गराइएको थियो । आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । […]

अफगानिस्तानमा सार्वजनिक बसमा बिस्फोट हुँदा ९ जना घाइते,७ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको पश्चिमी सहर हेरातमा बम बिस्फोट हुँदा ९ जना घाइते भएका छन् भने ७ जना मानिसको मृत्यु भएको छ । सार्वजनिक बसमा गराइएको बिस्फोटमा मृत्यु हुने मध्ये ४ जना महिला समेत रहेको हेरातका अधिकारीहरुले जनाएका छन् । मिनी बसको इन्धन ट्यांकीमा बम राखिएको र सो बम बस गडेलगत्तै विस्फोट भएको गुप्तचर निकायले पुष्टि […]

अफगानिस्तानमा सार्वजनिक भ्यानमा बिस्फोट हुँदा ७ जनाको मृत्यु

अफगानस्तिाको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा साता जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाईते भएका छन् । घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको हेरातका गुप्तचर अधिकारीहरुले बताएका छन् । एउटा भ्यानको इन्धन राख्ने ट्यांकीमा बिस्फोट गराइएको थियो । आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन् । सार्वजनिक यातायात सेवाका लागि प्रयोग हुने एउटा सानो भ्यानमा बिस्फोट गराइएको थियो । मृत्यु हुनेमा चार जना महिला रहेको हेरात प्रान्तीय अस्तपालका एक अधिकारीले बताएक

हैटीमा इन्धन बोकेको ट्यांकर विष्फोट हुँदा कम्तिमा ६० जनाको मृत्यु

काठमाडौं । क्यारेवियन मुुलुक हैटीमा इन्धन बोकेको ट्याकर बिस्फोट हुँदा ६० जनाको मृत्यु भएपछि तीन दिनको शोक घोषणा गरिएको छ । क्याप हाइटिएन शहरमा गुडिरेको इन्धन सहितको ट्याकरबाट इन्धन चुहिएर बिस्फोट भएको हो । ट्यांकरबाट चुहिएको इन्धन लिन सर्वसाधारणको भीड लागेको बेला ट्यांकर बिस्फोट हुँदा ६० जनाको मृत्यु भएको हो । घटनामा दर्जनौ घाइते भएका […]

सिएरा लियोनमा भीषण बिस्फोट, कम्तीमा ९० जनाको मृत्यु

सिएरा लियोनको राजधानी फ्रीटाउनमा भएको भीषण बिस्फोटमा कम्तीमा ९० जनाको ज्यान गएको छ । ४० फिट लामो इन्धन ट्यांकर अर्को सवारी साधानमा ठोक्किएर बिस्फोट हुँदा दर्जनौँ घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शहरको व्यस्त चोक क्षेत्रमा बिस्फोट हुँदा ठूलो मानवीय क्षति भएको हो । स्थानीय सञ्चारमाध्यमहरुले प्रशारण गरेको भिडियो फुटेजहरुमा […]

ट्रक बम आक्रमणबाट सिरियामा कम्तीमा ४६ जनाको मृत्यु

बेरुत । द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रको एक बजारमा इन्धन बोक्ने ट्रकमा बिस्फोटक पदार्थ राखेर बिस्फोट