विराटनगर : विराटनगरमा रहेको आयल निगमको इन्धन भण्डारण क्षमता वृद्धि गर्न पेट्रोलियम व्यवसायीले माग गरेका छन्। विराटनगरमा शनिबार आयोजिनत नेपाल पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको १५औँ अधिवेशनमा उनीहरूले यस्तो माग गरेका हुन्।
विराटनगर डिपोमा ६ हजार किलो लिटर पेट्रोल र ८ हजार किलो लिटर डिजेल भण्डारण गर्न सक्न...