बैतडी जिल्लामा रहेको दशरथचन्द नगरपालिकाको डुंगरा भन्ने गाउँमा केही दिन अगाडि एक जना दाइको लडेर खुट्टा भाँचियो । ती दाइ मानसिक तथा शारीरिक रूपमा अशक्त छन् । सरकारले उनलाई अशक्त भत्ता उपलब्ध गराउँछ । अशक्त भएसँगै उनलाई छारेरोगको समस्या समेत रहेको छ । कतिखेर कहाँ लड्छन्, केही थाहा हुँदैन । त्यसैले एक जना उनको वरिपरि […]
The post कहिले पाउने समयमा उपचार ? appeared first on राजधानी राष्ट्रिय दैनिक.