बालेन पुगे आरबी कम्प्लेक्स, अनधिकृत भवन भत्काउन शुरु

काठमाडौं : काठमाडौं महानगरपालिकाले न्यूरोडस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ।काठमाडौं मलअगाडि नक्सा पास नगरी बनाइएका संरचना भत्काए र महानगरपालिका अहिले न्यूरोडको आरबी कम्प्लेक्सको  संरचना भत्काउन थालेको हो।महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ। घटनास्थलमा मेयर बालेन साह आफैँ उपस्थित भएका छन्।

सम्बन्धित सामग्री

गोप्य तालिका बनाउँदै एक्सनमा उत्रिए बालेन

काठमाडौं महानगरपालिकाले नक्साअनुसार उपयोग नगरी व्यावसायिक प्रयोजन गरेको भवन भत्काएको छ। पहिलो दिन बानेश्वर क्षेत्रबाट शुरू गरेको अभियान हिजो काठमाडौं मल, आरबी कम्प्लेक्स र दरबारमार्गस्थित लन्डन पत्र हाउसमा गरेको हो।कामपाका प्रमुख बालेन्द्र साह, उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी र वडाध्यक्ष, कामपा प्रहरी प्रमुख राजनाथ पाण्डेसहितको टोली बिहानै सुन्धारास्थित काठामाडौंमल पुगेको थियो।मेयर साहले गोप्य तालिका तयार गरी अवैध संरचना भत्काउन थाल्नुभएको छ। ३५ दिनअघि दिएको सूचनालाई बेवास्ता गरी बेसमेन

रञ्जना गल्लीमा पस्यो महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहको नेतृत्वमा न्यूरोडको काठमाडौं मल र खिचापोखरीको आरबी कम्प्लेक्स अगाडिको संरचना भत्काइसके पछि रञ्जना गल्लीभित्र बनेको भवनहरु पनि भत्काउन सुरु गरेको छ । उक्त गल्लीमा नक्सा विपरीत बनाइएका संरचना भत्काउने काम भइरहेको छ ।

न्यूरोडको आरबी कम्प्लेक्समा पनि चल्यो डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ । काठमाडौँ मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो । महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो । सम्बन्धित समाचार : महानगरले हटायो काठमाडौँ […]

न्यूरोडको आरबी कम्प्लेक्समा पनि चल्यो महानगरपालिकाको डोजर

८ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ । काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो । महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका संरचना भत्काइरहेको छ । मेयर बालेन साहको उपस्थितिमा अवैध संरचनामा डोजर चलाएको हो ।