काठमाडौँ । एमाले सांसद तथा पूर्वमन्त्री योगेश भट्टराईले संविधान संशोधन गरेर ७० वर्ष उमेर पुगेका व्यक्तिहरूलाई राज्यका कुनै पनि पदका लागि हुने चुनावमा उठ्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले सबै राजनीतिक दललाई उक्त व्यवस्थाका लागि सहमतिमा आउन आग्रह गरे । प्रतिनिधिसभाको बुधबारको प्रतिनिधिसभा बैठकमा न्याय सेवामा ६५ र निजामती सेवामा ५८ वर्षमा अवकाश […]