रामको मूर्ति बनाउन कालीगण्डकीको शिला भारतको अयोध्या लगिँदै  - BBC News नेपाली

मूर्तिमा शिला कहाँबाट ल्याइएको हो उल्लेख गर्नुपर्ने स्थानीय तहले सर्त राखेको र त्यो भारतीय पक्षले पनि मानेको बेनी नगरपालिकाका मेयरले जानकारी दिए।

सम्बन्धित सामग्री

अयोध्यामा आकर्षणको केन्द्र बने कालीगण्डकीका शिला‚ मूर्ति बनाउन उब्जियो विवाद

म्याग्दी : भगवान रामको बाल वयको मूर्ति बनाउन गत माघ १२ गते श्रीपञ्चमीका दिन म्याग्दीको गलेश्वर क्षेत्रस्थित कालीगण्डकीबाट भगवान रामको जन्मभूमि भारतको अयोध्या लगिएका दुई वटा देवशिला (शालिग्राम) अहिले त्यहाँ आकर्षणको केन्द्र बनेका छन्।अहिले ती शिला अयोध्यास्थित राम जन्मभूमि कार्यशालाको चौराहादेखि ५ सय मिटर पर राखिएको छ। देवशिलाको दर्शन, पूजन र हेर्न दैनिक हजारौं भक्तजनहरूको भीड लाग्ने गरेको छ। शिलाको सुरक्षाका लागि सुरक्षाकर्मी तैनाथ गरिएको छ।देवशिलाबाट मूर्ति बनाउन विवादम

कालिगण्डकीका शिला केही अयोध्या पुगेर भगवान बन्दै, केही बगरमै अलपत्र

म्याग्दी । म्याग्दीको कालीगण्डकी नदीबाट लगिएको देव शिला भारतको अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा भगवान राम र सीताको मुख्य मूर्ति बनेर स्थापित हुँदै छ । तर, सोही नदीका अन्य देव शिलाहरु नदी बगरमा नै अलपत्र परेका हुन् । अयोध्या लगिएको कालीगण्डकीको शिलालाई वैज्ञानिकहरूले ६ करोड वर्ष पुरानो हो भनेर प्रमाणित गरेका छन् । त्रेतायुगमा एक […]

अयोध्या लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने

काठमाडौँ,२२ माघ । भारतको अयोध्यामा निर्माणाधीन भगवान श्रीरामको मन्दिरमा राखिने मूर्ति बनाउन लगिएको देवशिला उत्खननस्थलमा उद्यान बनाइने भएको छ । धार्मिकस्थल गलेश्वर नजिकै पर्ने बेनी नगरपालिका–६ सेतीपहिरोस्थित कालीगण्डकी नदी किनारबाट दुई शिला अयोध्या र एक जनकपुर लगिएको थियो । गण्डकी प्रदेश सरकारले मधेस र मधेस प्रदेशले सङ्घीय सरकारमार्फत भारत सरकारलाई उपलब्ध गराएको शिला निकालिएको ठाउँमा […]

कालिगण्डकीको शिला अयोध्यामा हस्तान्तरण

२० माघ, अयोध्या । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालिगण्डकीबाट उत्खनन् गरी ल्याइएको हस्तान्तरण गरिएको छ । बिहिबार अयोध्यामा आयोजित समारोहमा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि र जनकपुरको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायलाई शिला हस्तान्तरण गरेका छन् । हिन्दू परम्परा अनुसार पूजापाठ गरी […]

अयोध्या पुग्यो कालीगण्डकीको देवशिला

नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला बुधबार राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पुर्याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला लगिएको हो । आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले औपचारिकरुपमा देवशिला बुझ्नेछ ।

भगवान रामको मूर्ति बनाउन अयोध्या लैजाने देव शिला [तस्वीर]

भारतको अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा भगवान रामको मूर्ति बनाउनका लागि अयोध्या लैजान कालीगण्डकी नदीबाट ट्रकमा राखि गलेश्वर शिवालय परिसरमा ल्याइएको देव शिला । यो शिलालाई बिहीबार विशेष पूजाअर्चना गरी जनकपुरको जानकी मन्दिर हुँदै अयोध्या पठाइँदै छ । तस्वीर : ध्रुवसागर शर्मा/रासस

अयोध्या लैजाने शिला उत्खननस्थलमा क्षमापूजा

काठमाडौँ : भारतको अयोध्यामा निर्माण हुनलागेको रामलला मन्दिरमा मूर्ति बनाउन लैजान गरिएको शिला उत्खननस्थलमा आज क्षमापूजा गरिएको छ।बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिकविधि अनुसार क्षमापूजा गरेका हुन्।क्षमापूजामा प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख

अयोध्या लैजाने शीला उत्खननस्थलमा क्षमापूजा

काठमाडौँ- भारतको अयोध्यामा निर्माण हुनलागेको रामलला मन्दिरमा मूर्ति बनाउन लैजान गरिएको शीला उत्खननस्थलमा आज क्षमापूजा गरिएको छ । बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक विधिअनुसार क्षमापूजा गरेका हुन् । क्षमापूजामा प्रतिनिधिसभा सदस्य तथा पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधि, प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, बेनी नगरपालिकाका प्रमुख […]

माडीका मेयर भन्छन्– ओलीले रामलाई बसाइँ सार्नुभयो !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बनेका बेला चितवनको माडी क्षेत्रमा अवस्थित अयोध्यापुरीलाई रामको जन्मभूमि दाबी गरे । लगत्तै उनले त्यहाँ राम मन्दिर बनाउन निर्देशन दिए ।ओलीकै अगुवाइमा अहिले माडी क्षेत्रमा हनुमान, सीता र भगवान् रामचन्द्रको मूर्ति प्रतिस्थापन गरिसकिएको छ । ओलीले भगवान् रामको जन्मस्थल अयोध्या यही भएको बताउँदै राम सीता र हनुमानको मूर्ति तामझामका साथ बालुवाटारबाट माडी लगेर खडा गराएका हुन् ।अयोध्यापुरीमा सीता, राम र हनुमानको मूर्ति स्थापना भइसकेपछि त्यहाँको पर्यटकीय ए