म्याग्दी । म्याग्दीको कालीगण्डकी नदीबाट लगिएको देव शिला भारतको अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा भगवान राम र सीताको मुख्य मूर्ति बनेर स्थापित हुँदै छ । तर, सोही नदीका अन्य देव शिलाहरु नदी बगरमा नै अलपत्र परेका हुन् । अयोध्या लगिएको कालीगण्डकीको शिलालाई वैज्ञानिकहरूले ६ करोड वर्ष पुरानो हो भनेर प्रमाणित गरेका छन् । त्रेतायुगमा एक […]