कालिगण्डकीको शिला अयोध्यामा हस्तान्तरण

२० माघ, अयोध्या । भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने भगवान रामको मूर्ति बनाउन कालिगण्डकीबाट उत्खनन् गरी ल्याइएको हस्तान्तरण गरिएको छ । बिहिबार अयोध्यामा आयोजित समारोहमा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि र जनकपुरको जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले राम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायलाई शिला हस्तान्तरण गरेका छन् । हिन्दू परम्परा अनुसार पूजापाठ गरी […]

सम्बन्धित सामग्री

कालीगण्डकी उर्लेपछि शालिग्राम शिला डुबानमा

पर्वत– केही दिनदेखि निरन्तर परेको वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। पर्वत, स्याङजा र गुल्मीको संगमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका–६ सेतीवेणीमा रहेको उक्त शालिग्राम शिला डुबानमा परेको हो ।  कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुबानमा परेको स्थानीय तिलक पराजुलीले बताए। उनका अनुसार शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी […]

वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुवानमा

पर्वत । केही दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण विश्वकै ठूलो शालिग्राम शिला डुवानमा परेको छ । पर्वत, स्याङजा र गूल्मीको संगम स्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका वडा नं. ६ सेतीवेणीमा रहेको विश्वकै ठूलो शिला डुवानमा परेको हो । कालीगण्डकीमा पानीको सतह उच्च विन्दुमा पुगेपछि शिला पूर्णरुपमा डुवानमा परेको स्थानीय तिलक पराजुलीले जानकारी दिनुभयो । […]

अयोध्या पुग्दै कालीगण्डकीको शिला‚ क्षमापूजापछि गरियो हस्तान्तरण

म्याग्दी : म्याग्दी भएर बग्ने कालीगण्डकी नदीको देव शिला भगवान रामको जन्मभूमि मानिने भारतको फैजाबाद जिल्लास्थित अयोध्याधाममा लगिने भएको छ।हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधीन श्रीराम जन्मभूमि मन्दिरमा बनाइने भगवान श्रीरामको बालरुपको मूर्ति निर्माणका लागि म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला लैजाने सम्पूर्ण तयारी पूरा भएको छ।गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले आइतबार बिहान १०ः२०को शुभसाइतमा धार्मिक विधिअनुसार क्षमापूजा र गंगा पूजन

भारतलाई उपहार दिन तयार पारिएको शिला

काठमाडौं, माघ १ । भारतको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरमा प्रतिष्ठापन गरिने मूर्ति बनाउनका लागि नेपाल सरकारले उपहार दिन लागेको बेनी नगरपालिका–६, ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारको शिला शनिबार निरीक्षण गर्दै प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधिलगायत ।

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२ शिला कंसाकारलाई प्रदान

एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२ शिला कंसाकारलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको इन्फोडेभलपर्स आइसिटी अवार्डको ग्राण्ड फिनाले कार्यक्रममा कंसाकारलाई वुमन आइकन आइसिटी अवार्ड २०२२ प्रदान गरिएको हो ।  नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । वुमन आइकन विजेतालाई एनसेलले ३...

जानकी मन्दिरलाई शालिग्राम शिला उपलब्ध गराइने

विश्वमै दुर्लभ मानिएको शालिग्राम शिला जनकपुरधामस्थित जानकी मन्दिरलाई उपलब्ध गराइने भएको छ।

जानकी मन्दिरमा कालिगण्डीकीको शालिग्राम शिला लगिने

मन्त्रालयबाट आएका प्राविधिक सहितको टोलीले म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको शिला निकाल्न असम्भव भएपछि थप माथिल्लो क्षेत्रमा खोजी गरिरहेको छ।...

ट्रिपल जम्पमा शिला र डिल्लीलाई स्वर्ण

पोखरा– एपीएफ क्लबकी शिला चौधरीले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ट्रिपल जम्पमा स्वर्ण पदक जितेकी छिन् । पोखरा रंगशालामा बिहीबार भएको ट्रिपल जम्पमा शिलाले ११.०१ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् । नेपाल पुलिस क्लबकी सिमा चौधरीले १०.७६ मिटर जम्प गर्दै रजत जितिन् । कास्य जितेकी एपीएफकी रन्जिता राईले ९.९१ मिटर जम्प गरिन् । एथलेटिक्सको […]

एथलेटिक्सको ट्रिपल जम्पको महिलातर्फ शिला र पुरुषतर्फ डिल्लीलाई स्वर्ण

एपीएफ क्लबकी शिला चौधरीले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ट्रिपल जम्पमा स्वर्ण पदक जितेकी छिन् ।

‘अवसरवादीहरु गाउँ गाउँमा शिला खोज्दै हिँडेका छन्’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अवसरवादीहरु अहिले गाउँगाउँमा केही मान्छे शिला खोज्दै हिँड्ने गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै पार्टी प्रवेशका नाममा शिला खोज्दै गाउँ-गाउँ हिँडेको बताएका हुन् ।शुक्रबार मसालसँग पार्टी एकता घोषणासभालाई सम्बोधन गर्दै प्रचण्डले ‘सुनारको सय चोट लोहारको एकै चोट’ भनेजस्तै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने शक्ति आफुहरुसँगमात्रै रहेको पनि बताए ।  ‘अहिले केही