अयोध्या पुग्यो कालीगण्डकीको देवशिला

नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला बुधबार राति भारतको उत्तर प्रदेशस्थित अयोध्या पुर्याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला लगिएको हो । आयोध्यास्थित राम सेवकपुरममा नेपाल र भारतको द्विपक्षीय सम्मिलित अनुष्ठान पूजापछि श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टले औपचारिकरुपमा देवशिला बुझ्नेछ ।

सम्बन्धित सामग्री

अयोध्यामा कालीगण्डकीको देवशिला हेर्नेको भीड

म्याग्दी । अयोध्यामा कालीगण्डकीको देवशिला दर्शन, पूजा र अवलोकनका लागि दैनिक हजारौंको भीड लाग्ने गरेको छ । भगवान रामको बालवयको मुर्ति निर्माणका लागि गत माघ १२ गते म्याग्दीको गलेश्वर क्षेत्रस्थित कालीगण्डकी नदीबाट भगवान रामको जन्मभूमि भारतको अयोध्या पठाइएका दुई वटा देवशिला अहिले अयोध्याको आकर्षण बनेका हुन् । अहिले ती शिलाहरु अयोध्यास्थित रामजन्मभूमि कार्यशालाको चौराहादेखि ५ […]

कालीगण्डकीको देवशिला अयोध्यामा

अयोध्या । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपुर्‍याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि यहाँ […]

अयोध्या पुर्‍याइयो कालीगण्डकीको देवशिला

अयोध्या (भारत) - नेपालको कालीगण्डकी नदीबाट उत्खनन् गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपु¥याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको ...

अयोध्या पुर्‍याइयो कालीगण्डकीको देवशिला

अयोध्या (भारत) - नेपालको कालीगण्डकी नदीबाट उत्खनन् गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपु¥याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको ...

कालीगण्डकीको देवशिला अयोध्यामा

अयोध्या । नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपु¥याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो ।

कालीगण्डकीको देवशिला गोरखपुरबाट अयोध्या प्रस्थान

भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधामबाट ल्याइएका दुई देवशिला

कालीगण्डकीको देवशिला अयोध्यामा

नेपालको कालीगण्डकी नदीबाट उत्खनन गरिएको देवशिला गए राति भारतको उत्तर प्रदेशस्थित अयोध्या ल्याइपु¥याइएको छ । अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला यहाँ ल्याइएको हो ।