काठमाडौं : नेपालको कालीगण्डकी नदीबाट निकालिएको देवशिला धुमधामसहित गत वर्ष माघ १८ गते राति भारतको भारतको अयोध्या पुर्याइयो। उत्तर प्रदेशमा ठूलै तामझाम गरेर शिलाको स्वागत गरियो। अनुष्ठान पूजापछि माघ १९ गते सो देवशिला श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरियो।
उत्तर प्रदेशको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने भगवान् रामको मूर्ति…