काठमाडौं । इलेक्ट्रीक एसयूभीको बढ्दो मागलाई विक्रेताहरुले पुरा गर्न सकेका छैनन् । अहिले विशेषत एमजी, हुन्डाई र बीवाइडीले इलेक्ट्रीक गाडी बजारमा उपलब्ध गराउँदै आएका छन् । तर, यी सबै ब्राण्डका इभी सहजै बजारमा उपलब्ध छैनन् । लामो ‘वेटिङ पिरियड’ भएको कारण धेरै मानिसले दिक्क मानेर पुनः कम्बस्चन इन्जिन तिरै फर्केको पनि भेटिन्छ । सप्लाईमा देखिएको […]