फेसलिफ्ट एमजी हेक्टर तयार, यस्ता छन् परिवर्तन

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले भारतमा पहिलो बनाएको मोडल हेक्टरको मिडलाइफ फेसलिफ्ट लगभग तयार भएको । नेपालमा पनि विक्री भइरहेको हेक्टर फेसलिफ्टको पहिलो टीजर एमजी मोटर इन्डियाले सार्वजनिक गरेसँग यसको चर्चा सुरु भएको हो । कम्पनीले सार्वजनिक गरेको तस्विरमा इन्टेरियर मात्र देखाइएको छ । तस्विर अनुसार हेक्टर फेसलिफ्टमा १४ इन्चको हाइडेफिनेशन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ […]

सम्बन्धित सामग्री

नेपाल भित्रियो एमजी हेक्टर, यस्ता छन् मूल्य र विशेषता

एमजी (मोरिस ग्यारेज) मोटर्सका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले हेक्टर एसयूभी सार्वजनिक गरेको छ । १.५ लिटर टर्बोचार्ज्ड इन्टरकुल इन्जिनयुक्त यो गाडी हेक्टर शाइन एमटी र सीभीटी दुई भेरियन्टमा उपलब्ध छ ।