काठमाडौं । चिनियाँ ब्राण्ड सेरेसको विद्युतीय एसयूभी सेरेस–३ नेपाली बजारमा दुई भेरियन्टमा उपलब्ध हुने भएको छ । नेपाल आइसकेको सेरेस–३ आगामी नाडा अटो शोमा प्रदर्शन गर्ने तयारी कम्पनीले गरिरहेको छ । सेरेस ब्राण्ड एमएडब्लू वृद्धि अटोकर्पले नेपाल ल्याएको हो । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध सेरेस–३ ले एमजी जेडएस ईभी र बीवाइडी एटो थ्रीको ५० किलोवाट […]