एमजी भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नेपालमा आफ्नो नयाँ इलेक्ट्रिक भेरीयन्टको एसयुभि एमजी जेड एसयुभिको लागि प्रि-बुकिङ खुल्ला गरेको छ ।
यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्युएचको ब्याट्रि क्षमता रहेको कम्पनीले जनाएको छ ।
आधा घण्टामै ८० प्रतिशत चार्ज हुने यसको ब्याट्रिले...