भारतमा अटो एक्स्पो सुरु, यस्ता छन् सार्वजनिक भएका नयाँ मोडलका गाडी - BIZMANDU

नयाँदिल्ली। भारतको नोयडामा आयोजना गरिएको अटो एक्स्पो बुधबारदेखि सुरु भएको छ। कोरोनाका कारण तीन वर्षपछि अटो एक्स्पो भएको हो। एक्स्पोमा मारुती सुजुकी, हुन्डाई , किया, टोयटा, किर्लोस्कर, टाटा मोटर्स, एमजी, एसएमएल सुजुकी लगायतका ब्रान्डको सहभागिता छ।। महिन्द्रा एन्ड लक्जरी गाडी उत्पादकले भनेको पनि सहभागिता छैन। भारतमै गाडी उत्पादन गर्ने कम्पनीहरुले नयाँ गाडीहरु सार्वजनिक गरेका छन्। […]

सम्बन्धित सामग्री

नेपालमा भित्रियो ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’

नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवं वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले सोमबार ‘फ्युचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो ।  बिवाइडी डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड...

नाडा अटो सोमा बीवाईडीको डल्फिन गाडी सार्वजनिक हुने

नाडा अटो सोमा बीवाईडीको विद्युतीय गाडी डल्फिन सार्वजनिक गरिने भएको छ । यसै अवसरमा बीवाईडीको आधिकारिक वितरक साइमेक्सले ‘डल्फिन अन द रोड’ क्याम्पेनको घोषणा गरेको छ ।

महिन्द्राको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक

महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेको छ । महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्टको मूल्य ८ लाख ४० हजार रहेको छ ।महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण […]

२०२५ सम्ममा ७० प्रतिशत गाडी विद्युतीकरण गर्ने जिपको लक्ष्य

अटो हिन्दुस्तानका अनुसार सन् २०२५ सम्ममा जिपले सार्वजनिक गर्ने हरेक सेग्मेन्टमा एक पूर्ण विद्युतीय मोडलको गाडी निर्माण गर्नेछ।

विद्युतीय गाडी एसेम्बल प्लान्ट खोल्दै सुन्दर अटो

काठमाडौं, असार २२ । नेपालमा निजीक्षेत्रबाट पहिलोपटक सार्वजनिक यातायातमा विद्युतीय बस चलाएको सुन्दर यातायात प्रालिअन्तर्गतको सुन्दर अटो इन्जिनीयरिङले एसेम्बल प्लान्ट स्थापना गर्ने भएको छ । साउनभित्र प्लान्टको शिलान्यास गर्नेगरी कम्पनीले तयारी थालेको हो । कम्पनीले चीनको सिचुवान गुहाङ अटोमोबाइल र यूएईको सेक ग्रूपको लगानीमा आफू भागिनी संस्था रहने गरी बुटवलको सैनामैना नगरपालिकामा विद्युतीय गाडी एसेम्बल […]

टाटाले सन् २०२५ सम्म १० नयाँ विद्युतीय सवारी मोडल सार्वजनिक गर्ने

टाटा मोटर्सले सन् २०२५ सम्ममा १० वटा नयाँ मोडलको विद्युतीय गाडी सार्वजनिक गर्ने  घोषणा गरेको छ। कम्पनीले यो सुरूमा आन्तरिक बजार लक्षित गरी सार्वजनिक गर्ने भएको अटो हिन्दुस्तानले जनाएको हो।

बोलेरै धेरै फिचर चलाउन सकिने गाडी 'ग्लोरी आई–अटो' (भिडिओ रिभ्यु)

डिएफएसकेको एड्भान्स सिरिज ग्लोरी आई–अटो बजारमा सार्वजनिक भइसकेको छ। डिएफएसके चिनियाँ कम्पनी हो जसलाई नेपालमा कुजु प्रालिले भित्र्याएको हो।

सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा राख्न माग

काठमाडौँ । सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग गरेका छन् । वैज्ञानिक भाडादरको व्यवस्था भए पनि कार्यान्वयन नहुने र हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन थालेपछि व्यवसायीले यस्तो माग गरेका हुन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्छन्, “गाडी चल्नसक्ने अवस्था रहेन । २०६८ सालदेखि पार्टपुुर्जातर्फको ६५ प्रतिशतको भाडा समायोजन हुनै सकेको छैन । हप्ताहप्तामा डिजेलको मूल्य बढ्छ, त्यस कारण आयल निग

लोकप्रिय बन्यो शिखरको अटो प्लस बीमा योजना, गाडी क्षति भएमा नयाँ पाइने

काठमाडौं । निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले गत मंसिर २९ गतेबाट सुरु गरेको ‘अटो प्लस’ बीमा योजना धेरैका लागि वरदान सावित भएको छ । विश्वनै कोरोना महामारीले थलिएको बेलामा पनि सर्बसाधारणका लागि लाभदायी होस् भन्ने हेतुले शिखरले सार्वजनिक गरेकोे अटो प्लस नामको बीमा प्रडक्टको महत्व र यो पोलिसी लिनेहरुको संख्या बढिरहेको हो । बीमा क्षेत्रकै नौलो, सवारी साधन अतिरिक्त लाभ पाउने गरी थालनी गरिएको अटो प्लस बीमा योजनाअन्तर्गत ह्रासकट्टी हटाउने, नयाँ सवारी साधन पुनस्र्थापना र दैनिक