एकै वर्षमा २ अर्बभन्दा धेरै डलर गुमाउनु चिन्ताकाे विषय : गभर्नर

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमै दुई अर्ब बढी डलर गुमाउनु नेपालजस्तो देशका लागि क्षतिपूर्ति गर्न कठिन हुने बताउनुभएको छ । आज आइतवार नेपाल उद्योग वाणिज्य महासङ्घले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । गर्भनर अधिकारीले भन्नुभयो, ‘हामीले नाै महिनामा झन्डै दुई अर्ब ३८ करोड डलर बराबरको सञ्चिति प्रयोग गरेका छौँ । एकै वर्षमा यति धेरै डलर प्रयाेग गर्नु हाम्रो जस्तो अर्थतन्त्रका लागि निकै संवेदनशील कुरा हो ।’ गभर्नर अधिकारीले विश्वभर उत्पा...

सम्बन्धित सामग्री

१० वर्षअघिको आर्थिक अभियानबाट: गभर्नर दण्डित !

पदबाट बाहिरिन लागेका न्यूयोर्कका गभर्नर डेभिड प्याटर्सनले टिकट खरीद नगरी एउटा खेल प्रतियोगिता हेरेकोमा भारी मोल चुकाउन परेको छ । गतवर्ष न्यूयोर्कको व्यावसायिक बेसबल क्लबले आयोजना गरेको प्रतियोगितामा पाँचओटा टिकट नि:शुल्क लिएको अभियोगमा गभर्नर प्याटर्सनलाई ६२ हजार अमेरिकी डलर जरीवाना गरिएको छ । न्यू्योर्क राज्यको सार्वजनिक आचार आयोगले उनलाई त्यति रकम जरीवाना गरेको हो । गभर्नर प्याटर्सनले आफू, आफ्नो छोरो र छोराको एउटा साथीका साथै दुई जना आफ्ना सहयोगीले फोकटमा पाँचओटा टिकट लिएर बल्र्ड सिरिज हेरेका थिए । सार्वजनिक पदको अनुशासन उल्लंघन गरी दबाबमूलक (लब्बिइष्ट) संस्थाबाट उपहार ग्रहण गरेकाले उनलाई दण्ड गरिएको आयोगले बताएको छ । दण्डको रकम ६२ हजार १ सय २५ डलर भए पनि उनलाई किन ६२ हजार मात्र तिर्न लगाइएको हो भन्नेबारे भने आयोगले केही उल्लेख गरेको छैन । गभर्नर प्याटर्सनले भने आफू गभर्नरको हैसियतमा उद्घाटन समारोहमा सरिक भएको तथा छोरा र उसका साथीको टिकटको रकम तिरेको दाबी गरेका छन् ।  वर्ष ६, अंक ९९, बुधवार, १४ पुस, २०६७

श्रीलंकामा डलर संकटको अन्त्य भएको घोषणा

एजेन्सी । केही महिना अघि विदेशी मुद्राको सञ्चिती करिब शून्यमा झरेर औषधि इन्धनलगायत अत्यावश्यक सामान समेत आयात गर्न नसकेको श्रीलंकाले डलर संकटको अन्त्य भएको घोषणा गरेको छ । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दनलाल विरासिंघेले डलर संकटको समस्या समाधान भएको बताउनुभएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले दुई अर्ब ९० करोड डलरको स्वीकृति गर्ने भएसँगै […]

न्युयोर्कका पार्क र समुन्द्री तटमा धुमपान प्रतिबन्ध, नियम नमाने ५० डलर जरिवाना

न्युयोर्क राज्यका राज्यबाट संचालित पार्कहरु र समुन्द्री तटहरुमा धुमपान प्रतिबन्ध लगाइएको छ । न्युयोर्क सिटीका समुन्द्री तट र पार्कहरुमा लामो समयदेखि नै धुमपान र धुँवाजन्य नशालु पदार्थ सेवन गर्नमा रोक लगाइएकोमा गभर्नर क्याथी होचुलले राज्यबाट संचालित पार्कमा समेत प्रतिबन्ध लगाउने नियममा हस्ताक्षर गरेकी हुन् । अब राज्यको स्वामित्वमा रहेका समुन्द्री तटहरु, बोर्डवाकहरु, मरिनाहरु, खेल मैदानहरु, […]

एक वर्षमै दुई अर्बभन्दा बढी डलर गुमाउनु नेपालजस्तो देशका लागि कठिन: गभर्नर

काठमाडौं– नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एक वर्षमै दुई अर्ब बढी डलर गुमाउनु नेपाल जस्तो देशका लागि कठिन हुने बताएका छन् । आज आइतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले बोल्दै अधिकारीले नेपालजस्तो देशका लागि यति ठूलो रकम क्षतिपूर्ति गर्न कठिन हुने बताए । ‘हामीले ९ महिनामा झण्डै दुई अर्ब ३८ करोड डलर बराबरहको सञ्चिति […]

गभर्नरको प्रश्न : आयात नै नहुने सामानलाई डलर तिरिरहेका त छैनौं ?

२१ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डलर तिरेर आयात भएका वस्तु बजारमा नभेटिने गरेको बताएका छन् । उनले कतिपय आयातका लागि डलर भुक्तानी भएका वस्तु नेपाल नै नआएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । चार्टर्ड एकाउन्टेसहरुको संस्था आईक्यानले बुधबार आयोजना गरेको गरेको कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले कतिपय वस्तुहरु आयात भएर […]

शंकास्पद डलर ल्याएको विषयमा अनुशन्धानको घेरामा परेका शाह फरार

काठमाडौं, ६ बैशाख । अमेरिकाबाट शंकास्पद ४० करोड रकम ल्याएको विषयमा अनुशन्धानको दायरामा रहेका पृथ्बीबहादुर शाह फरार भएका छन् । शाहले ल्याएको रकम अवैद्य भन्दै नेपाल राष्ट्र बैंकले सुरुमा रोक्का गरेको थियो । तर, अर्थमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा उनको रकम फुकुवा गर्न भनिएको थियो । गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री शर्माको आदेश नमानेपछि उनलाई सरकारले […]

एनआरएनएका प्रत्येक सदस्यले कम्तीमा एक हजार डलर नेपाल पठाउने तयारी

काठमाण्डौ – विदेशी मुद्राको सञ्चिती घटेर देशमा देखिएको आर्थिक सङ्कटलाई मध्यनजर गर्दै गैर आवासीय नेपालीहरू नेपालका बैङ्कहरूमा डलर खाता खोली प्रत्येकले एक हजार डलर पठाउने तयारीमा जटेका छन् । भोलि अर्थमन्त्री, गभर्नर र अर्थविदहरुसहितको उपस्थितिमा जुममा एक अन्तर्क्रिया कार्यक्रम गरी विदेशमा रहेका सबै गैर आवासीय नेपालीलाई नेपालका कुनै पनि बैङ्कमा  डलर खाता खोल्न अनुरोध गरी कम्तीमा एक हजार डलर पठाउन अनुरोध गर्ने तयारी रहेको गैर आवासीय नेपाली सङ्घ(एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ ।  देशम...

न्युयोर्क सिटीमा मास्क नलगाई ट्रेन चढे ५० डलर जरिवाना

न्युयोर्क सिटीमा मास्क नलगाई ट्रेन वा बस चढेमा ५० डलर जरिवाना हुने भएको छ । ट्रेन चढ्दा मास्क लगाउनुपर्ने राज्यको नियम पालना नगर्नेहरुलाई एमटीएले ५० डलर जरिवाना सहितको टिकट दिने भएको छ । बिहिबारदेखि लागु हुनेगरी जरिवानाको घोषणा गरिएको हो । तत्कालिन गभर्नर एन्ड्रयु कुमोले सन् २०२० को सेप्टेम्बर १० मा नै न्युयोर्कमा सार्वजनिक यातायातमा […]