न्युयोर्क सिटीमा मास्क नलगाई ट्रेन चढे ५० डलर जरिवाना

न्युयोर्क सिटीमा मास्क नलगाई ट्रेन वा बस चढेमा ५० डलर जरिवाना हुने भएको छ । ट्रेन चढ्दा मास्क लगाउनुपर्ने राज्यको नियम पालना नगर्नेहरुलाई एमटीएले ५० डलर जरिवाना सहितको टिकट दिने भएको छ । बिहिबारदेखि लागु हुनेगरी जरिवानाको घोषणा गरिएको हो । तत्कालिन गभर्नर एन्ड्रयु कुमोले सन् २०२० को सेप्टेम्बर १० मा नै न्युयोर्कमा सार्वजनिक यातायातमा […]