काठमाडौं, ६ बैशाख । अमेरिकाबाट शंकास्पद ४० करोड रकम ल्याएको विषयमा अनुशन्धानको दायरामा रहेका पृथ्बीबहादुर शाह फरार भएका छन् । शाहले ल्याएको रकम अवैद्य भन्दै नेपाल राष्ट्र बैंकले सुरुमा रोक्का गरेको थियो । तर, अर्थमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा उनको रकम फुकुवा गर्न भनिएको थियो । गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री शर्माको आदेश नमानेपछि उनलाई सरकारले […]