श्रीलंकामा डलर संकटको अन्त्य भएको घोषणा

एजेन्सी । केही महिना अघि विदेशी मुद्राको सञ्चिती करिब शून्यमा झरेर औषधि इन्धनलगायत अत्यावश्यक सामान समेत आयात गर्न नसकेको श्रीलंकाले डलर संकटको अन्त्य भएको घोषणा गरेको छ । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दनलाल विरासिंघेले डलर संकटको समस्या समाधान भएको बताउनुभएको हो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले दुई अर्ब ९० करोड डलरको स्वीकृति गर्ने भएसँगै […]