उपभोक्ताले दिए सरकारी निर्देशन अवज्ञा गर्ने चेतावनी

रोशन पराजुली, हेटौंडा निजी आवास निर्माणका लागि करिब एक वर्षदेखि काठ नपाएपछि मकवानपुरका सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध उपभोक्ताले सरकारी निर्देशन अवज्ञा गर्ने चेतावनी दिएका छन् । काठ माग गर्दै आएका उपभोक्ताले सहज काठ नपाएपछि पश्चिम मकवानपुरको वैज्ञानिक वन व्यवस्थापन कार्यालय पुगेर आइतबार यस्तो चेतावनी दिएका हुन् । ‘उपभोक्ताहरु एक वर्षदेखि फाराम भरेर बसेका छन्’, […]

सम्बन्धित सामग्री

निजी विद्यालयमा बालबालिका पढाउने सरकारी कर्मचारी कारवाहीमा

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले सरकारी तलबभत्ता खानेहरुको आफ्ना बालबालिाकसरकारी विद्यालयमा नपढाए तलबभत्ता रोक्ने भएको छ । गाउँपालिका अध्यक्ष छवि लामाले गाउँपालिकाले चालु शैक्षिक वर्षदेखि पालिका भित्रका राज्यको श्रोतबाट तलबभत्ता खानेहरुका सबै बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक (सरकारी) विद्यालयमा अध्यापन गराउनुपर्ने निर्देशनको अवज्ञा गर्नेलाई कारवाहीस्वरुप तलब भत्ता रोक्ने बताए । ‘शैक्षिक वर्ष सुरु हुनुअघि नै गाउँपालिकाले अनिवार्य […]

विज्ञापन बोर्डद्वारा सर्वोच्चको आदेशको अवज्ञा

काठमाडौं । सरकारी विज्ञापन समानुपातिक रूपमा वितरण गर्ने गराउने मुख्य उद्देश्य राखेर सरकारद्वारा नै गठन गरिएको विज्ञापन बोर्डले नै सर्वोच्च अदालतले विभिन्न मितिमा समानुपातिक विज्ञापन सम्बन्धमा गरेका आदेशहरूलाई निरन्तर अवज्ञा गर्दै आएको पाइएको छ । सरकारले ११ वर्षअघि नै समानुपतिक विज्ञापन प्रणाली लागू गर्न गृहकार्य गरेपछि त्यसलाई रोक्न ठूलो प्रयास भएको थियो । सरकारले सूचनातथा […]

विज्ञापन बोर्डद्वारा नै सर्वाेच्चको आदेश अवज्ञा

काठमाडौं । सरकारी विज्ञापन समानुपातिक रूपमा वितरण गर्ने सरकारको तयारीसँगै गठन भएको विज्ञापन बोर्डले सर्वाेच्च अदालतले विभिन्न मितिमा गरेका आदेशलाई निरन्तर अवज्ञा गर्दै आएको पाइएको छ । सरकारले ११ वर्षअघि समानुपातिक विज्ञापन प्रणाली लागू गर्न गृहकार्य गरेपछि त्यसलाई रोक्न ठूलो प्रयास भएको थियो । सरकारले सूचना तथा विज्ञापन प्रणालीलाई व्यवस्थित गर्ने गृहकार्य गरेपछि त्यसलाई रोक्न […]

सरकारी विदा अवज्ञा

काभ्रे ।  नेपाल सरकारले आईतबार थप गरेको विदाको सरकारी स्तरबाटै अवज्ञा शुरु भएको छ । विशेषगरी स्थानीय सरकारले संघ सरकारको निर्णय अस्विकार गर्दै विद्यालय खुल्ने निर्णय गरेका हुन् । जिल्लामा बनेपा, मण्डन, खानिखोला, चौरी देउराली गाउँपालिकाले निर्णय गरेर विद्यालय बन्द नहुने निर्णय गरेका छन् भने महाभारत लगायतका पालिकाहरुले निर्णय नगरी विदाको अवज्ञा गरेका छन् ।‘दुई […]

आइतबार पनि खुले विद्यालय

आइतबार विद्यालयसमेत बन्द गर्ने सरकारी निर्णय काठमाडौंका निजी विद्यालयले अवज्ञा गरेका छन् । आइतबार काठमाडौं उपत्यकाका केही ठूला विद्यालयबाहेक अधिकांश सञ्चालन भएका छन् भने केहीले विद्यार्थी ओसारपसारका लागि गाडीसमेत चलाएका छन् । जेठ...

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूले कैलालीमा आज सरकारी सवारी साधन चल्न नदिने

कैलाली । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आज (शुक्रबार) कैलालीमा सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । मूल्यवृद्धिको विरोधमा आन्दोलनरत अनेरास्ववियू कैलाली जिल्ला कमिटीले सरकारी नम्बरका प्लेटका सवारी साधनलाई चल्न नदिनेजनाएको छ । ‘देशैभर विरोध कार्यक्रम छ,’ अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले भने ‘विरोध कार्यक्रमको अवज्ञा गरेर सवारी चलाएमा हामी साँचो नियन्त्रणमा लिन्छौँ […]

सरकारी निर्णयको अवज्ञा गर्दै सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

काठमाडौं : यातायात व्यवसायी र मजदुरहरुले सरकारी निर्णयको अवज्ञा गर्दै सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका छन्। सरकारको नीति र निर्णयमाथि विभिन्न ध्यानाकर्षण  जनाउँदै व्यवसायी र मजदुरका चार संगठनहरुले असार १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेका हुन्।काठमाडौं उपत्यकाको स्थानीय प्रशासनले आजबाट उपत्यकामा निषेधाज्ञा खुकुलो गर्दै २५ सिटभन्दा माथिका सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको छ। तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल

निषेधाज्ञाको अवज्ञा, मोरङ तथा सुनसरीमा परिक्षा सञ्चालन

मोरङ । कोरोना महामारीको बीच पनि मोरङ तथा सुनसरी भित्र परिक्षा सञ्चालन भईरहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ तथा सुनसरीमा निशेधाज्ञाको समेत अवज्ञा गर्दै निजी तथा सरकारी विद्यालयहरुले परिक्षा सञ्चालन गराईरहेका छन । जिल्लामा कोरोना महामारी बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले निशेधाज्ञा जारी गरे पनि विद्यालयहरुले निशेधाज्ञाको अवज्ञा गर्दै खुलेआम विद्यालयहरुमा परिक्षा सञ्चालन... The post निषेधाज्ञाको अवज्ञा, मोरङ तथा सुनसरीमा परिक्षा सञ्चालन appeared first on Purbeli News.

सरकारी निर्णय अटेर गरी विद्यालय खोल्ने ११ सञ्चालक पक्राउ

१३ वैशाख, सप्तरी । सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने सप्तरीका ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको सप्तरीका प्रमुख […]

सभा-सम्मेलन नरोकिएकोप्रति सीडीओ कार्यालयको ध्यानाकर्षण, अझै अवज्ञा गरे कारवाही

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा-सम्मेलन भर्चुअल विधिबाट गर्न सबैमा निर्देशन दिएको छ। मन्त्रिपरिषद् बैठकको ६ गतेको निर्णयअनुसार सभासम्मेलन गर्दा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने व्यवस्था गरेको थियो। उक्त निर्णयको अवज्ञा भइरहेको गुनासो आएकाले उक्त कार्यालयले सरकारी निर्देशनको अवज्ञा गरेको खण्डमा संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही हुने जनाएको छ।