मोरङ । कोरोना महामारीको बीच पनि मोरङ तथा सुनसरी भित्र परिक्षा सञ्चालन भईरहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ तथा सुनसरीमा निशेधाज्ञाको समेत अवज्ञा गर्दै निजी तथा सरकारी विद्यालयहरुले परिक्षा सञ्चालन गराईरहेका छन । जिल्लामा कोरोना महामारी बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले निशेधाज्ञा जारी गरे पनि विद्यालयहरुले निशेधाज्ञाको अवज्ञा गर्दै खुलेआम विद्यालयहरुमा परिक्षा सञ्चालन...
The post निषेधाज्ञाको अवज्ञा, मोरङ तथा सुनसरीमा परिक्षा सञ्चालन appeared first on Purbeli News.