निजी विद्यालयमा बालबालिका पढाउने सरकारी कर्मचारी कारवाहीमा

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले सरकारी तलबभत्ता खानेहरुको आफ्ना बालबालिाकसरकारी विद्यालयमा नपढाए तलबभत्ता रोक्ने भएको छ । गाउँपालिका अध्यक्ष छवि लामाले गाउँपालिकाले चालु शैक्षिक वर्षदेखि पालिका भित्रका राज्यको श्रोतबाट तलबभत्ता खानेहरुका सबै बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक (सरकारी) विद्यालयमा अध्यापन गराउनुपर्ने निर्देशनको अवज्ञा गर्नेलाई कारवाहीस्वरुप तलब भत्ता रोक्ने बताए । ‘शैक्षिक वर्ष सुरु हुनुअघि नै गाउँपालिकाले अनिवार्य […]