आइतबार पनि खुले विद्यालय

आइतबार विद्यालयसमेत बन्द गर्ने सरकारी निर्णय काठमाडौंका निजी विद्यालयले अवज्ञा गरेका छन् । आइतबार काठमाडौं उपत्यकाका केही ठूला विद्यालयबाहेक अधिकांश सञ्चालन भएका छन् भने केहीले विद्यार्थी ओसारपसारका लागि गाडीसमेत चलाएका छन् । जेठ...

सम्बन्धित सामग्री

वाणगंगा नगरपालिकामा विद्यालय, कार्यालय र स्वास्थ्य संस्था आइतबार पनि खुल्‍ने

१९ जेठ,बुटवल । कपिलवस्तुको वाणगंगा नगरपालिकाले आइतबार विद्यालय, नगरपालिका मातहतका कार्यालय र स्वास्थ्य संस्था आइतबार बन्द नगर्ने निर्णय गरेको छ । नगरपालिका र सरोकारवालाबीच बिहीबार भएको वैठकमा आइतबार कार्यालय बन्द गर्दा विद्यार्थीको पढाई प्रभावित हुने तथा सेवाग्राही र विरामी मर्कामा पर्ने भएकाले विद्यालय, कार्यालय र स्वास्थ्य संस्था बन्द नगर्ने निर्णय भएको हो । सरकारले आइतबार […]

मुगुको छायानाथ राराले आइतबार विद्यालय बन्द नगर्ने

जिल्लाको छायानाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको छ ।  नेपाल सरकारले जेठ १ गते बाट सातामा शनिबार र आइतबार दुई दिन बीदा गर्ने निर्णय गरेपनि छायानाथ रारा...

मुगुको छायाँनाथ रारामा आइतबार बिद्यालय बन्द नहुने

१८ जेठ, मुगु । छायाँनाथ रारा नगरपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने भएका छन् । नेपाल सरकारले जेठ १ गतेदेखि साको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपनि छायाँनाथ रारा नगरपालिकाले आइतबार विद्यालय बन्द नगर्ने निर्णय गरेको हो । मंगलबार छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको […]

छायाँनाथ रारा नगरपालिकामा आइतबार विद्यालय बन्द नहुने

मुगु – नेपाल सरकारले १ जेठ बाट सातामा शनिबार र आइतबार दुई दिन बिदा गर्ने निर्णय गरेता पनि छायाँनाथ रारा नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ । मंगलवार छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । छायाँनाथ रारा नगरपालिका नगर शिक्षा समितिको निर्णयअनुसार आइतबार विद्यालय बन्द […]

थाहाका निजी विद्यालय आइतबार पनि खुल्ने

हेटौंडा  ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) थाहा नगरले निजी र सार्वजनिक विद्यालयमा सातामा दुई दिन बिदा दिने औपचारिक निर्णय उचित नभएको बताएको छ । नगर अध्यक्ष सुरेन्द्रमान प्रधानले थाहा नगरका प्याब्सन सदस्य विद्यालयले सम्बन्धित अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको सहमति लिएर आइतबार पनि नियमित पठनपाठन गर्ने प्रतिक्रिया दिनुभएको छ । ‘शहर–बजारमा जसरी […]

जेठदेखि आइतबार पनि विद्यालय बिदा

काठमाडौं । सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारले विद्यालयमा पनि यो व्यवस्था लागू गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न बिदा कटौती गरेर सातामा दुई दिन शनिबार र आइबार विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयका अनुसार बर्खे, हिउँदे, स्थानीयलगायतका बिदा कटौती गरेर विद्यालयमा जेठदेखि आइतबार […] The post जेठदेखि आइतबार पनि विद्यालय बिदा appeared first on राजधानी राष्ट्रिय दैनिक.

शनिबार र आइतबार विद्यालय बन्द गर्नू : शिक्षा मन्त्रालय (पत्रसहित)

काठमाडौँ- सरकारले हरेक साता शनिबार र आइतबार विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।  मन्त्रिपरिषद्ले सातामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि राजपत्रमा सूचना प्रकाशित भएलगत्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मातहत निकायलाई दुई दिन विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।  देशभरका शिक्षा विकास […]

विद्यालय र क्याम्पस पनि शनिबार र आइतबार बिदा

काठमाडौँ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षण संस्था पनि शनिबार र आइतबार बन्द हुने भएका छन् । शिक्षामन्त्री देवेन्द्र पौडेलले विद्यालय र क्याम्पस पनि दुई दिन बन्द गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए । सोमबारदेखि शुक्रबारसम्म विद्यालयका कक्षा बिहान ९स् ३० बजेदेखि साँझ ४स्३० सम्म सञ्चालन हुने उनले जानकारी दिए […]

दाङ तुलसीपुरका विद्यालय भोलि (आइतबार)देखि बन्द

दाङ – शिक्षक र विद्यार्थीमा कोरोनाको सङ्कमण देखिएपछि तुलसीपुर उपमहानरपालिकाका सामुदायिक तथा निजी विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । तुलसीपुर उपमहानगरपालिकामा शुक्रबार बसेको आकस्मिक बैठकले भोलि (आइतबार)देखि माघ ३ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपमहानरपालिकाका जनस्वास्थ्य प्रवर्दधन शाखा प्रमुख ओम न्यौपानेले जानकारी दिए। शिक्षा समितिका संयोजक कुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकमा वतावरण तथा […]