मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूले कैलालीमा आज सरकारी सवारी साधन चल्न नदिने

कैलाली । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आज (शुक्रबार) कैलालीमा सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । मूल्यवृद्धिको विरोधमा आन्दोलनरत अनेरास्ववियू कैलाली जिल्ला कमिटीले सरकारी नम्बरका प्लेटका सवारी साधनलाई चल्न नदिनेजनाएको छ । ‘देशैभर विरोध कार्यक्रम छ,’ अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले भने ‘विरोध कार्यक्रमको अवज्ञा गरेर सवारी चलाएमा हामी साँचो नियन्त्रणमा लिन्छौँ […]

सम्बन्धित सामग्री

आन्दोलनले गर्दा कार्यक्रममा हिँडेरै पुगे मन्त्री

तिन दिनदेखि भइरहेको आन्दोलनको असर कर्णाली प्रदेशमा देखिन थालेको छ। सरकारी सवारी साधन पूर्ण रुपमा बन्दसहितको आन्दोलनले कर्णाली प्रदेशका मन्त्रीहरु हिँडेरै कार्यक्रममा पुग्ने गरेका हुन्।...

बिदाको दिन चल्ने अत्यावश्यक सरकारी गाडीको चाबी नखोस्न गृहको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सरकारी सवारी साधन राेक्ने, चाबी खोस्नेलगायतका काम भइरहेको हुँदा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।मन्त्रिस्तरीय निर्णय अनुसार सम्बन्धित निकायलाई सर्कुलर जारी गर्दै यस्ता गतिविधि नगर्न अनुरोध गरेको छ। मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले त्यस्ता गतिविधि भइरहेको हुँदा झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधनलाई सार्वजनि

बिदाको दिन चल्ने अत्यावश्यक सरकारी गाडीको चाबी नखोस्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सरकारी सवारी साधन रोक्ने, चाबी खोस्नेलगायतका काम भइरहेको हुँदा ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रायका उपसचिव वसन्त भट्टराईले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “त्यस्ता गतिविधि भइरहेको हुँदा झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक […]

सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन चलाउन नपाइने भएको छ । सरकारी सवारी साधन चलाउनै परे अनुमति लिनुपर्ने निर्णय जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको हो ।  सरकारले जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिएको छ । इन्धन खपत कम गर्न भन्दै दुई दिन सार्वजनिक बिदा...

सार्वजनिक बिदाको दिन सरकारी गाडी चलाउन नपाइने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

रौतहटका ५ स्थानीय तहका जनप्रतिनिधिले फिर्ता गरे सरकारी गाडी

रौतहटका ५ स्थानीय तहका जनप्रतिनिधिले सरकारी सवारी साधन फिर्ता गरेका छन् । निर्वाचन आचारसंहिता लागू भएसँगै ५ पालिकाका प्रमुख, उपप्रमुख सहित वडा अध्यक्षले सवारी साधन फिर्ता गरेका हुन् ।गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले प्रयोग गर्दै आएको ना १ झ १६७५ र उपमेयर सुभद्रा गुप्ताले प्रयोग गर्दै आएको ना १ झ १६१५ नम्बरको स्कोर्पियो गाडी फिर्ता गरिएको हो । सो नगरपालिकाका वडा अध्यक्षहरुले पनि सरकारी सवारी साधन फिर्ता गरेको जनाइएको छ ।रौतहटका १८ स्थानीय तहमध्ये यसअघि गौर, चन्द्रपुर, बोधीमाई र राजपुर न

महोत्तरीमा बिदाका दिन सरकारी गाडी चलाउन जिल्ला प्रशासनको पास चाहिने

१२ साउन, जनकपुरधाम । महोत्तरीमा सार्वजनिक बिदाका दिन सरकारी सवारी साधन चलाउन जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्ने भएको छ । बिना पास सवारी साधन चलाएको पाइए सुरक्षाकर्मीले तत्कालै नियन्त्रणमा लिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक बिदाका दिन बिना अनुमतिको सरकारी नम्बर प्लेटको सवारी साधन नचलाउन भनेको छ […]

विदाका दिन सरकारी सवारी साधन दुरुपयोग

बिना पास सरकारी सवारी साधन चलाएर दुरुपयोग गरेको पाइएकाले जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङबाट खटिएका प्रहरीको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।...