विज्ञापन बोर्डद्वारा नै सर्वाेच्चको आदेश अवज्ञा

काठमाडौं । सरकारी विज्ञापन समानुपातिक रूपमा वितरण गर्ने सरकारको तयारीसँगै गठन भएको विज्ञापन बोर्डले सर्वाेच्च अदालतले विभिन्न मितिमा गरेका आदेशलाई निरन्तर अवज्ञा गर्दै आएको पाइएको छ । सरकारले ११ वर्षअघि समानुपातिक विज्ञापन प्रणाली लागू गर्न गृहकार्य गरेपछि त्यसलाई रोक्न ठूलो प्रयास भएको थियो । सरकारले सूचना तथा विज्ञापन प्रणालीलाई व्यवस्थित गर्ने गृहकार्य गरेपछि त्यसलाई रोक्न […]