पहिरोले अवरुद्ध जुम्ला नाग्म सडक खुल्यो

काठमाडौँ- पहिरोले अवरुद्ध जुम्ला नाग्म सडक खुलेको छ । करिब एक हप्ता लामो प्रयास पछि नाग्म जुम्ला सडकखण्ड खुलेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ । डिभिजन सडक कार्यालयका प्रमुख राजीव श्रेष्ठले जुम्ला बजार सडकखण्डको रारालिही हुँदै नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको बताए । उनले अब जुम्ला नग्मा सडक खुलेको जनाएका हुन् । ‘अवरुद्ध सडक […]

सम्बन्धित सामग्री

दुई सातापछि खुल्यो नाग्म–गमगडी सडक

अविरल वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध नाग्म–गमगडी सडक खुलेको छ । ठाउँठाउँमा विशाल पहिरोका कारण दुई हप्तादेखि अवरुद्ध सडक शनिबार राति १ बजेदेखि खुलेको हो ।गत २० असोजदेखि सडक बन्द भएको थियो । नाग्म–गमगढीसम्मको ९३ किलोमिटर सडकखण्डको सयौं स्थानमा पहिरो झरेको थियो । सडक डिभिजन जुम्लाले अवरुद्ध सडक खुलाउन विभिन्न स्थानमा सातवटा मेसिनसहित रातदिन जनशक्ति […]

नाग्म–गमगढी राजमार्ग खुल्यो

काठमाडौँ,६ कार्तिक । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत नाग्म–गमगढी राजमार्ग पुनः सञ्चालनमा आएको छ । उक्त सडक पहिराका कारण गत असोज तेस्रो सातादेखि अवरुद्ध थियो । सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख राजीव श्रेष्ठका अनुसार ९३ किलोमिटर लामो उक्त राजमार्ग १५ दिनको प्रयासपछि सञ्चालनमा आएको हो । नाग्म–गमगढी राजमार्गको हिमा गाउँपालिकामा पहिरोले सबैभन्दा बढी क्षति पू¥याएको थियो […]

खुल्यो जुम्लाकाे कर्णाली राजमार्गकाे नाग्म – गमगडि सडक खण्ड

जुम्ला – कर्णाली राजमार्गको नाग्म – गमगडि सडक खण्ड खुलेको छ । बाढी/पहिरोले अवरुद्ध भएको नाग्म – गमगडि सडक खण्ड पहिरो पन्छाएपछि खुलेको हो । सडक डिभिजन कार्यालय जुम्लाले नाग्म – गमगडि सडक खण्ड खुलाइएको जानकारी दिएको छ । सडक डिभिजन कार्यालयका प्रमुख राजिव श्रेष्ठका अनुसार ९३ किलोमिटरको राजमार्ग १५ दिनको काम पछि खुलाइएको हो । नाग्म – गमगडि सडक खण्डको हिमा गाउँपालिकामा सबैभन्दा बढी पहिरो गएको थियो । सव–इन्जिनियर गणेश भक्रीका अनुसार हिमा गाउँपालिकाको बाजागादेखि भूगोलपाटसम्म मात्रै ...

१५ दिनपछि खुल्यो कर्णाली राजमार्गको नाग्म–गमगढी खण्ड

५ कात्तिक, जुम्ला । पहिरो पन्छाएपछि कर्णाली राजमार्गको नाग्म–गमगढी खण्ड सञ्चालनमा आएको छ । असोज तेस्रो हप्ताको वर्षा र पहिरोका कारण कर्णाली राजमार्गको यो खण्ड १५ दिन अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठका अनुसार कर्णाली राजमार्गको ९३ किलोमिटर क्षेत्रको यो खण्डमा खसेका १५० पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । […]

अवरुद्ध कर्णाली राजमार्गको जुम्ला–नाग्म सडकखण्ड खुल्यो

कर्णाली – अविरल वर्षापछि आएको भीषण बाढी र पहिराले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत जुम्ला–नाग्म सडकखण्ड खुलेको छ। सडक डिभिजन कार्यालय जुम्लाको नेतृत्व, सरोकारवालाको समन्वय तथा सहकार्यमा दश दिनको लामो प्रयासपछि उक्त सडकखण्ड आज खुलेको हो। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले जुम्ला–नाग्म सडकखण्डको रारालिही नाग्मसम्म दर्जनौँ स्थानमा पहिरो हटाएर सडक खुलाइएको जानकारी दिए। ‘सडक क्षेत्रमा […]

खुल्यो नाग्म-जुम्ला सडकखण्ड

जुम्ला : पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला-नाग्म सडकखण्ड खुलेको छ। करिब एक साता लामो प्रयासपछि नाग्म-जुम्ला सडक खण्ड खोल्न सफल भएको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ।डिभिजन सडक कार्यालयका प्रमुख राजिव श्रेष्ठले जुम्ला बजार सडकखण्डको रारा-लिही हुँदै नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको बताए। उनले अब जुम्ला-नाग्म सडक खुलाइएको बताए।उनले भने, ‘अवरुद्ध सडक खुलाउन पहिरो गएको क्षेत्रमा असोज २२ गतेबाट २ जना इन्जिनियर, ३ जना सब-इन्जिनियर, ७ जना सुपरभाइजर र ७३ जना लेन्थ वर्कर ख

अवरुद्ध कर्णाली राजमार्ग : जुम्ला–नाग्म सडकखण्ड खुल्यो

अविरल वर्षापछि आएको भीषण बाढी र पहिराले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत जुम्ला–नाग्म सडकखण्ड खुलेको छ । सडक डिभिजन कार्यालय जुम्लाको नेतृत्व, सरोकारवालाको समन्वय तथा सहकार्यमा दश दिनको लामो प्रयासपछि उक्त सडकखण्ड मंगलबार खुलेको हो ।सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले जुम्ला–नाग्म सडकखण्डको रारालिही नाग्मसम्म दर्जनौं स्थानमा पहिरो हटाएर सडक खुलाइएको जानकारी दिए । “सडक क्षेत्रमा असोज २२ गतेदेखि दुई इन्जिनियर, तीन सब–इन्जिनियर, सात सुपरभाइजर र ७३ जना ले

कर्णाली राजमार्गकाे जुम्ला खण्ड खुल्यो

जुम्ला – वर्षा पछिको भिषण पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला खण्ड खुलेको छ । करिब एक हप्ता लामो प्रयासपछि नाग्म खण्ड खुलेको डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जुम्ला नाग्म खण्डको रारालिहीदेखि नाग्म खण्ड भने खुलेको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको हो । गएकाे असोज २२ गते देखि नाग्म खण्डको सडकमा दुई जना इन्जिनियर, तीन जना सव इन्जिनियर, सात जना सुपरभाइजर र ७३ जना लेन्थ वर्कर खटिएको सव इन्जिनियर गोविन्द अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार जुम्ला ब...

कर्णाली राजमार्गको जुम्ला खण्ड खुल्यो

१ कात्तिक, जुम्ला । वर्षा पछिको पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला खण्ड खुलेको छ । एक हप्ता लामो प्रयासपछि नाग्म खण्ड खुलेको र गाडी चल्न चालेको डिभिजन सडक कार्यालय जुम्लाका प्रमुख राजिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार जुम्ला नाग्म खण्डको रारालिहीदेखि नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको थियो । कर्णाली राजमार्गमा खटिएका सवइन्जिनियर गोविन्द अधिकारीका […]

हिमापातले अवरुद्ध नाग्म–गमगढी सडक खुल्यो

कालीकोट : माघको अन्तिम साता परेको भारी हिमपातका कारण अवरुद्ध रहेको नाग्म–गमगढी सडक खण्ड बिहीबारबाट खुलेको छ। हिमपातका कारण अवरुद्ध उक्त सडक खण्डमा स्काभेटरले हिउँ पन्छाएपछि खुलेको हो। भारी हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा मुगु आवतजावत पनि अवरुद्ध भएपछि कुनै पनि सवारीका साधन चल्न सकेका थिएनन्।  ...