जुम्ला हुँदै मुगु राराताल जोड्ने छोटो मार्ग (उर्थु पटमारा) सडक खण्ड अवरुद्ध भएको छ । लगातारको अविरल वर्षाका कारण पहिरो आउँदा सडक अवरुद्ध भएको हो । जुम्ला उर्थु पटमारा, न्याउरीघाट, बुलबुलै हुँदै मुगु जिल्ला जोड्ने सडक पहिरोले अवरुद्ध हुँदा स्थानीय नागरिकसँंगै पर्यटकहरूले सास्ती पाएका छन् ।नाग्म गमगडी सडकभन्दा जुम्ला उर्थु पटमारा सडकबाट मुगु रारा ताल […]